Home समसामयिक

समसामयिक

एजेन्सी । अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ। यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ। यस्ता छन्...
गाजर स्वास्थ्यका लागि सबै भन्दा लाभदायक तरकारी मानिन्छ । यसमा सबैभन्दा धेरै भिटामीन ए पाइन्छ भने भिटामीन के, बी ६ र फोलेट पनि पाइन्छ। यसका साथै गाजरमा म्यांगनिज, पोटासियम, आइरन, कपर जस्ता खनिज र कार्बोहाइड्रेट, प्रोटिन लगायतका पोषक तत्वहरु पाइन्छन्। गाजर स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्वपूर्ण मानिन्छ। गाँजरका...
एजेन्सी । कतिपय समयमा घरको वरपर यस्ता चिज आउँछन् जसले घरलाई कुरुप बनाउँछ। पर्खाल कुरुप बनाउने मात्र होईन कमजोर पनि बनाउँछ । त्यसैले हामी घरको पर्खालमा उम्रिएका कुनै रुख बिरुवा हामी उखेलेर फाल्छौँ । हिन्दू धर्मग्रन्थ अनुसार पिपललाई निकै पवित्र विरुवा मानिन्छ। त्यसैले यसलाई उखेलेर फालेमा ठुलो पाप लाग्दछ...
अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ । यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो । कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको...
खोटाङ फागुन–८, खोटाङका सवै जसो स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यवसायिक कृषिका लागि अनुदान तथा सीप–तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकहरुले वजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् । रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षिय बृद्द सारदाप्रसाद पोखरेलको...
काठमाडौं । खोटाङको दक्षिण भेगमा निर्माणमा ढिलाई हुँदै आएको दिक्तेल र उदयपुर जोड्ने फोक्सिङटारको पुल निर्माणका विषयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा छलफल भएको छ । निर्वतमान सांसद बिशाल भट्टराईको पहलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङको कार्यकक्षमा उनकै उपस्थितिमा सांसद रामकुमार राई, अर्जुन राईसहितको सर्वदलीय...