रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा र नबकिरण सेवा समाज दुर्छिम खोटाङको संयुक्त आयोजनामा अन्र्तराष्ट्रिय आप्रवासन दिवस (डिसेम्बर–१८) भब्यताका साथ मनाईएको छ । फोटो फिचर :

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन  

वैदेशिक रोजगारीले समाजमा ल्याएको समस्या तथा अप्ठ्याराहरुलाई साराङ्गीको धुनसहित गन्दर्भ गीतबाट प्रस्तुत

वैदेशिक रोजगारीका कारण अति जोखिममा परेका १३ घरपरिवारलाई जनही १० हजार रुपैंयाँका दरले आर्थिक सहयोग 

सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अन्र्तक्रिया 
                                                                                                             तस्बिर: रामधन राई