

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा खोटाङ क्षेत्र नम्बर दुईका सांसद रामकुरमा राई (पासाङ) का बुवाको अन्तिम संस्कार भोली मात्रै हुने भएको छ ।
पासाङका दाई इन्डियाबाट आएपछि बुवाको अन्तिम सँस्कार गरिने भएकाले भोलि मात्रै गरिने भएको माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क मञ्चका संयोजक जय राईले जानकारी दिए ।
पासाङका बुवाको हिजो ८८ वर्षको उमेरमा निधन ललितपुरमा निधन भएको होे ।