Home समाचार जोखिमको यात्रा जोखिमको यात्रा By हाम्राे खाेटाङ - २०६९ फाल्गुन ४, शुक्रबार १०:१२ Share FacebookTwitterWhatsAppPrintViber फागुन–४, खोटाङको सदरमुकाम नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल । कालोपत्रेका लागि टेण्डर भएको ६ महिना बितिसक्दा पनि काम शुरु नगरिएपछि जोखिम मोलेरै धुलाम्मे धावन मार्गमा विमान अवतरण र उडान गरिँदै । तस्बिर: केदार मगर/खोटाङ