खोटाङको सदरमुकाम दिक्तेलमा बिक्रीका लागि ल्याइएको माछा देखाउँदै व्यापारी । जिल्लामा करेण्ट लगाएर माछा मार्ने गरिएकाले जलचर समेत नष्ट हुने सम्भावना छ ।