लामो समयपछि जिल्ला भित्रिएको खाना पकाउने एलपी ग्याँस ग्राहकको घरमा छाड्दै व्यवसायी । दुधकोसी नदीमा अस्थायी बेलिब्रीज सञ्चालनमा आएपछि जिल्लामा ग्याँस भित्रिएको हो ।
तस्बिरः हाम्रो खोटाङ डटकम