जङ्गलबाट पत्करको भारी लिएर आउँदै खोटाङ नुनथलाका बालबालिका । जिल्लाका लेकाली भेगमा पत्करबाट मल बनाउने गरिन्छ ।