जिल्लामा आयोजना गर्न लागिएको ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७२’ मा सहभागिताका लागि खेलाडी छनौट गरिँदै  ।

खेल सँस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आगामी बैशाख–१ गतेबाट प्रतियोगिताको आयोजना गरिएको छ ।