सफल ब्यापारी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको खोटाङ दुबेकोल–१ स्थित जन्मे–हुर्केको तथा पढे–लेखेको घर । यो घरमा हेरबिचार र लिपपोत गर्ने मान्छे राखे पनि जीर्ण बन्दै गएको छ ।
तस्बिरः रामधन राई ।