

मन्दीर निर्माण गरिदिएकी हुन् । सिमपानी बर्रेमा जन्मीएकी र हाल दिक्तेलमा होटल व्यवसाय सञ्चालन गर्दैआएकी आचार्यले ७० हजारको लागतमा मन्दीर निर्माण गरिदिएकी हुन् ।
आफु जन्मे, हुर्केको र पढेको बिद्यालयको सम्मान तथा मृतक बाबु चन्द्रबहादुर, आमा राजेन्द्रकुमारी, दिदि नर्बदा र भाई बाबुराम थापाको सम्झनामा विद्यालयमा मन्दीर निर्माण गरिदिएको आचार्यले बताउनु भयो ।