खोटाङको हलेसीमा लाग्ने रामनवमी मेलाका लागि स्थानीयले तयार पारेका टहरा । हिन्दु, वौद्ध र किराँतको त्रिर्धामिक स्थलका रुपमा चिनिने हलेसीमा रामनवमीको अवसरमा १५ दिनसम्म मेला लाग्ने गर्छ ।  

तस्बिरः हाम्रो खोटाङ डटकम