दिक्तेलको माटिकोरे खेल मैदान–सिँचाई गेट सडक ग्राभेलिङमा श्रमदान गर्दै स्थानीय । जिल्लामा सञ्चालन हुन लागेको खुला अन्तर्राष्ट्रिय सितोरियो कराँते प्रतियोगितालाई लक्षित गर्दै निर्माण कार्य थालिएको हो । आगामी बैसाख–१ देखि ३ गतेसम्म सञ्चालन हुने ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२’लाई मध्यनजर गर्दै सो सडक ग्राभेलिङका काम थालिएको हो ।  
तस्बिरः हाम्रो खोटाङ डटकम