खोटाङको खाल्लेमा निर्माणाधिन मेवाखोला हाईड्रोपावरका लागि बाँस बोकेर ल्याउँदै कामदार । एक मेगावाट क्षमताको उक्त हाईड्रोपावर सञ्चालन भएपछि जिल्ला लोडसेडिङमुक्त हुनेछ । 
तस्बिरः हाम्रो खोटाङ डटकम