खोटाङको खाल्लेमा निर्माणाधिन मेवाखोला हाईड्रोपावरका लागि जोखिम मोलेर काम गर्दै कामदार । एक मेगावाट क्षमताको उक्त हाईड्रोपावर सञ्चालन आएपछि जिल्ला लोडसेडिङमुक्त हुने छ ।  
तस्बिरः हाम्रो खोटाङ डटकम