 |
नेकपा एमाले खोटाङको छैटौँ जिल्ला अधिवेशन उद्घाटनका लागि हेलीकोप्टरबाट ओर्लेर कडा सुरक्षा घेराभित्र कार्यक्रमस्थल तर्फ जानुहुँदै एमाले अध्यक्ष केपी ओली । |
 |
नेकपा एमाले खोटाङको छैटौँ जिल्ला अधिवेशन पानसमा बत्ती बालेर उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा एमाले अध्यक्ष केपी ओली । |
 |
नेकपा एमाले खोटाङको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष केपी ओली । |
 |
नेकपा एमाले खोटाङको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा उपस्थित सहभागी । |
तस्बिरः हाम्रो खोटाङ डटकम