सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङ परिसरमा विरुवा रोप्नु हुँदै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा । हलेसी गुल्म परिसरमा रुद्राक्ष, पैँयु, बडहर, सिनकौली लगायत विभिन्न प्रजातिका नौं सय बिरुवा रोपिएको छ ।