खोटाङको सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचौकमा बेच्न राखिएको लिचीको दाम सोध्दै उपभोक्ता । जिल्लामा पाँच रुपैयाँको तीन दानाका दरले लिची बिक्री हुँदै आएको छ ।