खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोसीस्थित जयरामघाटमा र्‍याफ्टिङको
तयारी गर्दै स्थानीय । जयरामका स्थानीयले दुधकोसीमा पहिलोपल्ट र्‍याफ्टिङको
सफल प्रयोग गरेका छन् । तस्बिर: हाम्रो खोटाङ डटकम