खोटाङको सदरमुकाम दिक्तेलमा लग्ने शनिबारे
हटियामा सालको पात बेचेर आएको पैसा गन्दै महिला । नजिकिँदै गरेको दशैं तथा
तिहारको अवसरमा सालको पातले राम्रो बजार पाएको छ । 

तस्बिरः हाम्रो खोटाङ डटकम