पुल तथा सडक निर्माणमा भइरहेको ढिलाइका बिरुद्ध जिल्ला प्रशासन कार्यालय खोटाङमा धर्ना दिनअघि बुधबार सदरमुकाम दिक्तेलमा कांग्रेस नगर समितिले निकालेको बिरोध र्याली । तस्बिर: हाम्रोखोटाङ डटकम