
काठमाडौं ३ जेठ । नेपालमा पहिलो पटक कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी उनकाे मृत्यु भएको हो ।
यो पनि पढ्नुहोस्: पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?
श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको बताइएको छ । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो ।
उनी घर फर्किएपछि उनमा ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको थियो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको हो ।
धुलिखेलमा मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरेर सिल
पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?
कोरोना संक्रमित संख्या २७६ पुग्यो, फेरि थपिए ३ जना
धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा
काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि
शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना
भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
Hi to all, since I am truly eager of reading this web site’s post to be
updated daily. It includes fastidious data. http://www.parcheggiromatiburtina.it/
Can I just say what a relief to uncover somebody that really knows what they’re discussing on the internet.
You definitely understand how to bring an issue to light and
make it important. More people need to read this and understand this side of your story.
It’s surprising you aren’t more popular since you certainly have the gift.
http://www.soshgic.edu.Gh
Aw, this was an exceptionally nice post. Finding the time and actual
effort to produce a very good article… but what can I say…
I put things off a whole lot and don’t seem to get anything done.
http://www.goldwellnessacademy.it/index.php?option=com_k2&view=itemlist&task=user&id=1131450