काठमाडौं २४ भदौ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खोटाङ काठमाडौं सम्पर्क समितिको आयोजनामा समिति ३५ सदस्य हलेसी तुवाचुङ नगरपालिका सम्पर्क समिति चयन गरिएको छ । 
पार्टीको केन्द्रिय कार्यालय पेरिसाडाँडा कोटेश्वर काठमाडौंमा सम्पन्न उक्त भेलामा पार्टीको केन्द्रिय सचिवालय सदस्य अमेम्बर राई, पोलिटब्यूरो सदस्यहरु राम कुमार राई, पोलिटब्यूरो सदस्य तथा खोटाङ जिल्ला पार्टी इन्चार्ज ध्रुव बहादुर बुढाथोकी, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, जिल्ला पार्टी अध्यक्ष देवान चाम्लिङ, केन्द्रिय सल्लाहकार समिति सदस्य डा. विष्णु राई लगायत जिल्ला समिति सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाली जनताको समान अधिकार र खोटाङ विकासलाई समुदायगत रुपमा विकास गर्दै समग्र राज्यलाई विकास गर्ने उदेश्यका साथ त्यसलाई नीतिगत तहमा कार्यान्वयन गर्न निर्विकल्प पार्टी माओवादी केन्द्र नै भएको हुनाले उक्त संगठन निर्माण गरिएको र आगामी प्रदेश र संघको चुनावलाई सहज रुपमा विजय हासिल गर्न नयाँ कार्यसमितिले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण गरिएको थियो । 
निर्वाचित कार्यसमिति यस्तो रहेको छ
१. अध्यक्षः सुविन्द्र राई – अर्खोले – १०
२. उपाध्यक्षः विनोद दहाल – वडहरे–४
३. उपाध्यक्षः राजन राई – धितुङ –८
४. उपाध्यक्षः विदेश राई – महादेवस्थान–७
५. उपाध्यक्षः प्रकाश भुजेल – बाहुनीडाँडा–१
६. सचिवः नित्यनन्द दहाल – वडहरे–४
७. सह–सचिवः विक्रम राई – च्यास्मिटार–३
८. कोषाध्यक्षः निर कुमार मगर – अर्खोले – १०
९. सह–कोषध्यक्षः रेविका राई
१०. सदस्यहरुः युवराज कार्की (वडा संयोजक) – बाहुनीडाँडा–१
११. सदस्यः सन्तोष प्रधान – बाहुनीडाँडा–१
१२. सदस्यः देवान तिलुङ – (वडा संयोजक) – च्यास्मिटार–३
१३. सदस्यः शैलेस चाम्लिङ – च्यास्मिटार–३
१४. सदस्यः उमेश गिरी – (वडा संयोजक) – वडहरे–४
१५. सदस्यः गिरीराज दहाल – वडहरे–४
१६. सदस्यः रविन राई – (वडा संयोजक) – दुर्छिम (भञ्याङ–५)
१७. सदस्यः आर्दश राई – दुर्छिम (भञ्याङ–५)
१८. सदस्यः सुदेश राई – दुर्छिम (भञ्याङ–५)
१९. सदस्यः हेम बहादुर राई – दुर्छिम –५
२०. सदस्यः दिपेस राई – दुर्छिम –५
२१. सदस्यः नरेन राई – दुर्छिम–५
२२. सदस्यः चन्द्र कुमा राई – (वडा संयोजक) महादेवस्थान –७
२३. सदस्यः लोचन्द्र राई – महादेवस्थान –५
२४. सदस्यः कैलास राई – धितुङ –८
२५. सदस्यः मुक्तिराम पौड्याल – सल्ले –९
२६. सदस्यः राम बहादुर राई – (वडा संयोजक) अर्खोले – १०