बैशाख, खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको खोटाङको बाम्राङका विभिन्न स्थानमा पहेँलो झण्डा फहराइएको छ । सिंगो गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ स्थानीय सुर्केडाँडा निमाविमा क्रियासिल जुनियर रेडक्रस सर्कलले हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका ३० स्थानमा पहेँलो झण्डा फहराएको हो । गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग...
सम्बन्धित लिंकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गरिएको सम्बोधन कान्तिपुर टिभीबाट लाइभ लिंक गरिएको थियो । जुन हटाइएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारतलाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् । उनले नाकाबन्दीले भूकम्पले भन्दा बढी असर गरेको समेत जनाए । ओलीले सम्बोधनका क्रममा मधेसी मोर्चालाई वार्ताबाट समस्या समाधान...
बैशाख–१३, जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा शिक्षा ऐन विपरित बिद्यालय स्थापना तथा शाखा सञ्चालन नगर्न संस्थागत एबं निजी बिद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा ऐन विपरित बिद्यालय स्थापना गरेको, अनुमतीविना शाखा बिस्तार गरेको तथा थप कक्षा सञ्चालन गरिरहेको उजुरी परेपछि जिल्ला शिक्षा कार्यालयले संस्थागत एबं निजी विद्यालयका सञ्चालकहरुलाई यस्तो निर्देशन...
चैत्र । बिरामी खोटाङका सचिन राईलाई कोरियाबाट १ लाख ८० हजार सहयोग जुटेको छ । खोटाङ जिल्ला बुईपा गा.वि.स. वडा नम्बर ७ निवासी जितन वीर राईको छोरा १२ वर्षिय सचिन राई करेन्ट सर्ट  भई सक्त घाइते भएका थिए ।  उनलाई खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा उपचारका लागि सहयोग रकम संकलन...
लिला निरौला/खोटाङ चैत्र–२६,   ‘राम्रो पढ्नु है छोरा !’, बाबाले विदेश हिँड्ने बेलामा मायाँ गर्दै भनेको कुरा रोशनले अहिले पनि झलझली सम्झन्छन् । तर, विदेशमै मरेको बाबाको लास खरानी भएसँगै धेरै पढ्ने र बाबाको सपना पूरा गर्ने रोशनको सपना पनि खरानी भयो ।  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १७ बर्षिय रोशन गिरी...
रामधन राई/खोटाङ भदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई...
खोटाङ, कात्तिक–१९, जबरजस्ती करणी प्रयास गरेको आरोपमा खोटाङका एक युवक विरुद्ध मुद्दा दर्ता भएको छ । स्थानीय ४२ वर्षीया एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा अर्खौले–८ का ३३ वर्षीय जनक राई विरुद्ध बिहीबार मुद्दा दर्ता भएको हो । पीडित पक्षले दिएको उजुरीको आधारमा जनक विरुद्ध जबरजस्ती करणी उद्योग...
केदार मगर÷खोटाङ,  २७ भदौ । रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलबजारको स्तरोन्नतिका लागि सर्वेक्षण सुरु गरिएको छ । बजार क्षेत्रभित्रको सडक कालोपत्रे, विद्युत र टेलिफोनको तार तथा खानेपानीको पाइप जमिनमुनी गाड्ने र अव्यवस्थित अवस्थामा रहेको ढल निकासका लागि सर्वेक्षण सुरु गरिएको हो । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा आगामी डेढ वर्षभित्र सबै काम...
खोटाङ, बैसाख २१ । खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका स्थानीयले मुआव्जा माग गर्दै प्रशासनमा धर्ना दिएका छन् । मुआव्जा नदिई दिक्तेल–चखेवाभञ्ज्याङ ४७ किलोमिटर सडकको २७ किलोमिटर खण्ड कालोपत्रेकालागि चौंडा पार्न सुरु गरिएको भन्दै सडक आसपासका दिक्तेलको सोल्मा, नेर्पा, दोर्पा र बाँझेच्यानडाँडाका स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका हुन्...
खोटाङ, असार २२ गते । बाढीले जिल्लाका तीन लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाउँदा खिदिमा र टेम्मामा विद्युत् अवरुद्ध भएको छ । शनिबार राति आएको बाढीले खिदिमा–७ स्थित १७ किलोवाट क्षमताको तावा खोला तेस्रो लघुजलविद्युत् आयोजना, खिदिमा–२ सोल्मास्थित ९।५ किलोवाटको खोबुखोला लघुजलविद्युत् आयोजना र टेम्मा–९ मा रहेको नौ किलोवाटको सञ्चहिरा साना...