Home विविध

विविध

खोटाङ पुष–५, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वृद्धवृद्धाको लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सडक यात्राका क्रममा निःशुल्क सेवा दिने उद्देश्यले गाउँपालिकाले यातायात सेवा परिचयपत्र वितरण गरेको हो । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारसम्म यात्रुबाहक सवारीसाधन...
टेनिस रोका काठमाडौं  । विकास सम्बन्धी कुनै पनि कार्य सम्झौता भएर काम थालेको चार वर्षसम्ममा पनि प्रगति शून्य भन्यो भने तपाईहरुलाई पत्यार नलाग्ला, झुटो बोल्यो भन्नुहोला । तर, खोटाङ जोड्ने सुनकोशीस्थित फोक्सिङटारको पुल निर्माण कार्य भने चार वर्षमा शून्य प्रगतिमा छ । २०७३ चैत्र २४ मै बनिसक्नु पर्ने पुलमा अहिले खम्बा ठरिनु,...
भिम राई गाली र छाडा लाग्ने कुरालाई विस्तारी मिलाएर भन्दा खेरी राम्रो र रमाईलो र मन छुने हुँदो रहेछ । नेपाली शब्दकोषमा भएका सबै गालीहरुको प्रयोग मिलाएर साहित्यमा राखियो भने सुन्दा त्यस्तो अश्लिलता पटक्कै झल्कन्न रहेछ । प्रयोगमा आएका धेरै ठेट शब्दहरुको संयोजन गर्ने कलाले पोख्त एक युवा सशक्त कथाकार...
खोटाङ, मंसिर २९– जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत फेला परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालि–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत फेला परेका हुन् । मंसिर २६ गते बिहानदेखि सम्पर्क बिहिन भएपछि...
खोटाङ ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने ठाउँ थिएन । छतमा समेत मान्छे कोचाकोचा थिए । प्रशासनले अनुगमन नगर्दा बसहरुमा भेडाबाख्रा जस्तै मान्छे खादिएका थिए । त्यहीँ बसका लागि ब्वालुङमा एक वृद्धासँगै थुप्रैले टिकट काटेका थिए । युवा र वयस्कहरु कोही छतमा त...
खोटाङ फागुन–२५, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । सन्तबीर राईको घरमा बिहिवार बेलुकी आगलागी हुँदा करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिनुभयो । राईको घरमा आगलागीका कारण...
खोटाङ माघ–९, खोटाङको सबै स्थानीय तहमा लुकेर रहेका गायन प्रतिभाको खोजी तथा उजागार गर्ने उदेश्यसहित जारी गरिएको गायन प्रतियोगिता खोटाङ आईडलको मल्टिराउण्डबाट २९ प्रतिस्पर्धी छनौट भएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नारा लिएर शुरु गरिएको जिल्लाब्यापी गायन प्रतियोगिताको बिभिन्न चरण पार हुँदै...
खोटाङ पुष–८, माछापुच्छ्रे बैंकले खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको दुई स्थानमा ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र ११ राजापानीमा बैंकले सेवा केन्द्रको स्थापना गरेको हो । गाउँगाउँमा रहेका सर्वसाधारणलाई वित्तीय पहुँच पु¥याउने उद्देश्यले ग्राहक सेवा केन्द्र हालै स्थापना गरिएको हलेसी...
खोटाङ, मंसिर ९ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले आफ्नै पहल–कदमीमा निर्माण गरिएको कच्ची सडक स्तरोन्नतीको माग गरेका छन् । स्थानीयको श्रम र पसिनाको उपयोगमा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको माग गरेका हुन्...
खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्डै ३ लाख राहत रकम प्रदान गरेको छ । आगलागी भएकै दिन १० हजार रुपैयाँ प्रदान गरेको संघले विपद व्यवस्थापन राहत कोषमार्फत २ लाख ९१ हजार सोमबार प्रदान गरेको हो । संघले रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई भने ३ लाख १...