Home विविध

विविध

खोटाङ । खोटाङको दिक्तेल वहुमुखी क्याम्पसमा किरात राई विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । विनोद राईको अध्यक्षतमा ११ सदस्यीय किरात राई विद्यार्थी संघको ईकाई समिति गठन गरिएको हो । ?उश्रसमितिको उपाध्यक्षमा जुनिता राई, सचिवमा सुस्मिता राई, सहसचिवमा एलिस राई र कोषाध्यक्षमा शान्ति राई चयन भएका छन् । अनु...
भिम राई गाली र छाडा लाग्ने कुरालाई विस्तारी मिलाएर भन्दा खेरी राम्रो र रमाईलो र मन छुने हुँदो रहेछ । नेपाली शब्दकोषमा भएका सबै गालीहरुको प्रयोग मिलाएर साहित्यमा राखियो भने सुन्दा त्यस्तो अश्लिलता पटक्कै झल्कन्न रहेछ । प्रयोगमा आएका धेरै ठेट शब्दहरुको संयोजन गर्ने कलाले पोख्त एक युवा सशक्त कथाकार...
खोटाङ पुष–९, खोटाङमा सम्पन्न प्रथम नगारपालिका वडास्तरीय भलिबल प्रतियोगितामा नेर्पाले उपाधी चुमेको छ छ । आयोजनाको तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सोही नगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको उपाधी वडा नम्वर ६ नेर्पाले चुमेको हो । सक्रिय विकास मञ्च नेपालले...
काठमाडौं । कालिकोटको पलाता गाउँपालिकामा आइतबार रातको २ बजे लागेको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा १३ जना घाइते समेत भएका छन् । पलाता गाँउपालिका–१ खाँडाको न्यौपाने गाउँका ८७ घर जलेर नष्ट भएका हुन् । आगलागीबाट लाखौंको क्षति भएको छ । भिडियो हेर्नुहाेस् [youtube https://www.youtube.com/watch?v=NS0HSttV2YU&w=596&h=411]
खोटाङ पुष–८, माछापुच्छ्रे बैंकले खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको दुई स्थानमा ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र ११ राजापानीमा बैंकले सेवा केन्द्रको स्थापना गरेको हो । गाउँगाउँमा रहेका सर्वसाधारणलाई वित्तीय पहुँच पु¥याउने उद्देश्यले ग्राहक सेवा केन्द्र हालै स्थापना गरिएको हलेसी...
खोटाङ पुष–८, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दिक्तेलले तीन करोड रुपैंयाँ बढी निक्षेप संकलन गरेको छ । संस्था स्थापना भएको तीन वर्षको अवधिमा तीन करोड ९५ लाख, ५८ हजार १ सय ५५ रुपैंयाँ निक्षेप संकलन गरेको हो । दुई लाख रुपैंयाँ शेयर पुँजीबाट शुरु...
खोटाङ पुष–५, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वृद्धवृद्धाको लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सडक यात्राका क्रममा निःशुल्क सेवा दिने उद्देश्यले गाउँपालिकाले यातायात सेवा परिचयपत्र वितरण गरेको हो । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारसम्म यात्रुबाहक सवारीसाधन...
खोटाङ, मंसिर २९– जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत फेला परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालि–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत फेला परेका हुन् । मंसिर २६ गते बिहानदेखि सम्पर्क बिहिन भएपछि...
खोटाङ २५ मंसिर । जनताको सुरक्षा दिने प्रहरीबाट नै खोटाङमा एक बालिकामाथि यौन दुर्व्यवहार भएको छ । जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेतले एक बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । गत १८ गते दिउँसो भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाको मुद्धा सोमबार ‘बाल यौन दुरुपयोग’ अन्तर्गत दर्ता भएको...
खोटाङ, मंसिर ९ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले आफ्नै पहल–कदमीमा निर्माण गरिएको कच्ची सडक स्तरोन्नतीको माग गरेका छन् । स्थानीयको श्रम र पसिनाको उपयोगमा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको माग गरेका हुन्...