खोटाङ मंसिर–१६, नाछिरिङ राईको संगठन किरात रदु नाछिरिङ साखाम (केन्द्र)को नेतृत्व सकलबहादुर राईले लिनुभएको छ । शनिबार साँझ धरानमा सम्पन्न सातौं अधिबेशनबाट राई किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । २५ सदस्यीय साखामको उपाध्यक्षमा कमलकुमारी नाछिरिङ र भीमराज नाछिरिङ, महासचिवमा टेक नाछिरिङ, सचिवमा फडिन्द्र नाछिरिङ र सरिता...
खोटाङ मंसिर–१५, नाछिरिङ राई भाषाको पहिलो पटक स्वर वर्ण र व्यञ्जन बर्ण निर्धारण गरिएको छ । पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एबं पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि पहिलोपल्ट स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारण गरिएको हो ।  किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा बिभिन्न १०...
खोटाङ, मंसिर–१५, खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल बैसाख २० गते ६ वर्ष ७ महिना १० दिन कैंद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७ सुंदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् ।  अदालतबाट...
खोटाङ मंसिर–१४, खोटाङको दिक्तेलस्थित सरस्वती माबिका पुर्वबिद्यार्थीले अग्नी पीडित शिक्षकलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडित शिक्षक कृष्णकुमार श्रेष्ठलाई पुर्वबिद्यार्थीको समुहले शुक्रबार आर्थिक सहयोग गरेको हो ।  २०५२ सालमा सरस्वती माबिबाट...
 नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्याक्रम निर्माण एवम् पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो ।  किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न ८ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला...
खोटाङ, मंसिर ९ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले आफ्नै पहल–कदमीमा निर्माण गरिएको कच्ची सडक स्तरोन्नतीको माग गरेका छन् । स्थानीयको श्रम र पसिनाको उपयोगमा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीको माग गरेका हुन्...
खोटाङ मंसिर–५, एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेशको नाम र राजधानी सर्वसम्मत नहुने बताउनुभभएको छ । मंगलबार साँझ खोटाङ आइपुग्नु भएका मन्त्री कार्कीले बुधबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एक नम्वर प्रदेशको नाम र राजधानी सर्वसम्मत हुने सम्भावना नरहेको वताउनुभयो । मन्त्री कार्कीले बिभिन्न चार/पाँच...
खोटाङ, मंसिर ३– खोटाङको दिक्तेलमा लागेको भीषण आगलागीबाट पिडित स्थानीयलाई थप राहत प्रदान गरिएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडितलाई दिक्तेलबजार सामाजिक गुठीको अगुवाईमा संकलन गरिएको २ लाख ४२ हजार ५ सय राहत...
टिवन राई/ हलेसी मंसिर–४, आमा बाबु दुबै गुमाएका धितुङका ७ बालबालिकालाई अर्को सहयोग प्राप्त भएको छ । अमेरीका तथा यु.के. बस्ने नेपाली आप्रवासीहरुले स्वर्गीय चन्द्रकिरात र टलकुमारी राई परिवार सहयोग समिति मार्पmत सोमवार ५९ हजार सहयोग प्रदान गरेका हुन् ।   बराहा नगरपालिका ३ सुनसरीका मिलन राई, केपीलासगढी गाउपालिका–५ खोटाङका सरणभक्त खालिङ...
खोटाङ, मंसिर–३,  खोटाङस्थित दिक्तेलवजारमा भएको भिषण आगलागीवाट जनधन जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवसायी राजु श्रेष्ठलाई ‘विबेकशिल नागरिक सम्मान’ गरिएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे वजारै सखाप हुने गरी रत्नपार्कमा भएको भिषण आगलागीबाट जनधन जोगाउन विना पर्वाह खटिने व्यवसायी राजु श्रेष्ठलाई लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले...