खोटाङ भदौ–२६, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाको लघुजलविद्युत योजना सञ्चालनमा आएपछि स्थानीयमा खुशियाली छाएको छ । स्थानीयको पहलमा खोबुखोला पिको लघुजलविद्युत आयोजनाको काम सम्पन्न भई सञ्चालमा आएपछि खिदिमावासीमा खुशियाली छाएको हो ।  वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५, स्थानीयवासीको ४० र वडा कार्यालयको ५ प्रतिशत लगानीमा ९ दशमलव ५ किलोवाट...
भदौ–२३,  सोलुखुम्बु, सल्यान, देउपुजेमा पापा दिल बहादुर राई र आमा जसरुपा राईको कोखमा २०२४ सालमा जन्मेकी हुन् लिलामाया थुलुङ राई । तत्कालीन पञ्चायती सरकारको विभेद, असमानता, अशिक्षा, गरिबी जस्ता विविध कारणले कक्षा २ भन्दा बढी पढ्न पाइनन् । पढ्ने उत्कट चाहाना हुँदाहुँदै पनि घाँसदाउरा, मेलापात गर्दै बाल्यकाल बित्यो ।   २०४५ सालमा...
रामधन राई/खोटाङ भदौ–२२, खोटाङस्थित गाउँपालिका स्तरीय ‘रावावेंसी वाल क्लव’ वालविवाह न्युनिकरण गर्ने अभियानमा सक्रिय वनेका छन् । रावावेंसी गाउपालिकामा गठित उक्त वाल क्लव सडक नाटक, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै वालविवाह न्युनिकरण अभियानमा सक्रिय वनेका हुन् ।  रावावेंसी वाल क्लवले रावावेंसी गाउँपालिका तथा जिल्लाभर हुने वालविवाह रोक्ने उदेश्यले वडा–वडामा विभिन्न...
काठमाडौं । शिक्षण पेशा त्यागेर सांगितिक क्षेत्रमा प्रवेश गरेकी खोटाङकी मनिता राई चाम्लिङ निरन्तर सांगितिक यात्रामा पाइला चालिरहेकी छिन् । विगत दुई वर्ष यता शास्त्रीय संगीत समेत लिईरहेकी मनिता यति बेला एकल एल्बमको तयारीमा जुटेकी छिन् । उनकाे नयाँ एल्बममा तारा प्रकाश लिम्बुको संगीत, सुनिल दिप्त राईको शब्द रचना रहने छ...
रामधन राई/खोटाङ भदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई...
खोटाङ भदौ–१०, खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यु माध्यमिक विद्यालयमा चन्दा संकलन गरेरै ब्यवस्थित कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । हाल बेलायत (युके)मा बसोवास गर्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा संकलन गरिएको ११ थान कम्प्युटर जडान गरी विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन...
खोटाङ  भदौ–८, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ खोटाङमा असन्तुष्टी पैदा भएको छ । जिल्ला संगठनको हालै बसेको वैठकले विधान विपरित निर्णय गरेको भन्दै संगठनभित्रकै केही सदस्यले प्रेस बिज्ञप्तीमार्फत असन्तुष्टी प्रकट गरेका हुन् ।  संगठनको रिक्त पदपूर्तिका विषयमा बसेको वैठकवाट केन्द्रको विधानलाई कुल्चँदै तानाशाही र हुकुमी शैलीवाट निर्णय गरिएको भन्दै...
खोटाङ भदौ–७,  दश वर्षे माओवादी जनयुद्दको समयमा कारागारवाट फरार रहेका खोटाङ खार्मीका एक कैदी तेह्र वर्षपछि पक्राउ परेका छन् । माओवादी सशस्त्र जनयुद्दकोे समयमा २०६२ साल असार ५ गते कारागारबाट भागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ तेह्र वर्षपछि बिहीबार घरैबाट पक्राउ परेका हुन् ।  पक्राउ परेका...
खोटाङ भदौ–३, खोटाङमा तीन महिलाको श्रंखलाबद्द हत्या भएको लामो समय बित्दा समेत हत्यामा संलग्न दोषी पत्ता नलाग्नुले घटना रहस्यामय बनेको छ ।  २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र त्यसपछि क्रमशः भएको दुई महिलाको हत्यामा संलग्न दोषी...