देउवा संकटमा हुनु भनेको लोकतन्त्र संकटमा हुनु होइन । कम्युनिस्टहरू लोकतन्त्र गणतन्त्रकै लागि लड्दै आएका छौं । कांग्रेसले भन्दा हजारौं बढी संख्यामा गणतन्त्रकै खातिर कम्युनिस्ट कार्यकर्ताले आहूती दिएका छन् । टंक राई दशैंलगत्तै देशमा एउटा राजनीतिक भूँइचालो गयो । त्यो कत्रो थियो भन्ने अनुमान तत्कालै गर्न सकिएन । तर, बिस्तारै अफ्टर...
                           खुक्सङ खम्बु                                                                       ...
             रातो किताब                           –प्रेमिला राई, खोटाङ                  यहाँ, मृत शरीरका ज्युँदा बिचारहरु ज्युँदा मान्छेका मृत मस्तिष्क बीच भीषण युद्ध हुदैछ... गाड्दैछ  एउटा अस्तित्वका किल्ला...! इतिहासमा लत्पतिएका रगतका फाल्साहरु क्रान्तिकारी सैनिक भएर जन्मदैछ आमाको गर्भाशयबाट...
लेखक- प्रेमिला प्रेमिला राई मुलुक अहिले संघीयता कार्यान्वयनको क्रममा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सङ्घारमा छ । पछिल्लो समयमा आएको राजनैतिक घटनाक्रमले यथास्थितिवादी, दक्षिणपन्थिहरु यसै पनि संसन्कित थिए । तव दुई ठुला राजनैतिक दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेको चुनावी तालमेलदेखि पार्टी एकता सम्मको विषयले नेपाली राजनितिमा ठूलो छलाङ...
गोबिन्द छन्त्याल नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय/जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी...
'गजल' मलाई रुहाई तिमी हाँसेर गयौ निष्ठुरि!! बिर्सी अन्तै साइनो गाँसेर गयौ निष्ठुरि!! तिमी छौ हर-पल यो मनमा भन्दै!! अर्कैको तस्बिर टाँसेर गयौ निष्ठुरि!! बाँकी थियो फूल्न पिरतिको फूल!! ती फूलको बिरुवा माँसेर गयौ निष्ठुरि!! रमाउँदै चढ्यौ तिमी सजिएको डोलि!! जिउँदै मलाई जमिनमा भासेर गयौ निष्ठुरि!!
अादरणिय दिदी ! दुर्गाजयन्ती राई, नमस्कार, लालसलाम । म तपाईकाे शुभचिन्तक/अनुयायी भएकाे नाताले याे खुला पत्र लेख्दैछुु । विशेषत: स्थानिय तह निर्वाचनकाे नतिजा सार्वजनिक भैसकेपछि नगरवासी अाम महिलाकाे हार भएकाे अाभाष भएकाे छ । वास्तविकता अलिक जटिल छ, पुरूष प्रधान हाम्राे समाजले महिला प्रतिनिधि स्विकार्न मन सङ्किर्ण बनाएकै हाे ।  कालाे र...
- भीम राई बिबाह भएको ठेक्कै २५ बर्ष भएको थियो । रेल बाट ‘सिल्भर जुबिली’ भेनिसमा मनाउन जाने योजना बने । रोमियो र जुलिएटको शहर ‘सिटि अफ लब’ भरोना भएर ।अनि जुलियटको मुर्ति संग फोटो खिच्नेरहर जागे। अझै हात राखेर उनको दाहिने बक्षस्थलमा । रेलको यात्रा लिभरपुल बाट सुरु गरेरलन्डन,...
भीम राई बैंग्कक र पुकेटको दुई हप्ताको रमाइलो यात्रा पश्चात कम्बोडिया जाने निधो गर्यौ | होटल बाट भोलि बिहानै हुआ लामफुंग रेल स्टेसन बैंग्ककतर्फ लाग्यौ | जहा बाट सियामरिप, कम्बोडियाको बस समात्नु थियो | बसको टिकट अघिल्लो दिन नै लिएको थियौ |हामीलाईदिइएको समयमा स्टेसन पुगे पनि ठिक समयमा बस आएन...
जीवन छोटो रहेछ हिँड्ने बाटो अनेकौँ रहेछ हो यात्रा अनन्त, अबिरल र कठिन रहेछ जीवन, बाटो, यात्रामा आआफ्नो लक्ष्य भए झैँ साहिँला ! जीवनको परिभाषा फरकफरक हुँदो रहेछ कसैले भन्छ पूmल, कसैले भन्छ काँडा, कसैले भन्छ अभिशाप, कसैले भन्छ वरदान यसो भनौँ जीवन– यात्रा, पूmल, काँडा, अभिशाप र वरदान रहेछ । हो साहिँला ! म यात्रामा छु–म एक यात्री । बाटो मेरो...