खोटाङ, १० कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपाल खोटाङबाट उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागीरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्नो कार्यकर्ता खटाएर रायो, मुला र...
खोटाङ ४ कात्तिका खोटाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले क्षेत्र बाँडफाँड उम्मेदवारको टुंगो लगाएका छन् ।जसअन्तर्गत संघ अर्थात केन्द्र र प्रदेश क मा एमालेले पाएको छ । यस्तै प्रदेश ख मा माओवादी केन्द्रले पाएको छ ।क्षेत्रसँगै दुवै दलले उम्मेदवारको समेत टुंगो लगाएका छन् । जस अन्तर्गत प्रत्यक्षमा...
रीतु थेबे   काठमाडौं, असोज २४ – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो । घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर...
काठमाडौं २३ असोज पुराना वामपन्थी नेता हिरा बहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । खोटाङस्थित साकेला गाउँपालिका १ च्यानडाँडा निवासी गुरुङको उपचारका क्रममा सोमबार वीर अस्पतालमा निधन भएको हो । दम रोगबाट उनी केही वर्षदेखि बिरामी थिए ।  उनको सोमबार नै स्वयम्भूमा आफ्नै संस्कार अनुसार अन्येष्टि गरिएको छ । उनको...
रामधन राई/खोटाङ असोज–२३,  घुमाउने छानो, रातो माटोले पोतिएको अलि अघिल्लै जमानामा बनेको ऐतिहासिक घर । घरको आँगनभरि किराती मौलिक भेषभुषामा सजिएका सबै उमेर समुहका मानिसहरुको आवत–जावत, चहलपहल । यहाँ बिहे भईरहेको छ । बिहेमा बेहुला–बेहुली हुने नै भयो । अतः किरात राई थुलुङ जातिका चलनअनुसार भेषभुषामा ठाँटिएका बेहुला–बेहुलीको साथमा...
खोटाङ २३ असोज नेकपा माओवादी केन्द्र खोटाङले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । यसअघि पार्टी सचिवालय बैठक र प्रदेशको बैठकबाट नामावली टुंगो लगाएको माओवादी केन्द्र खोटाङले आइतबार उम्मेदवारका आकांक्षीहरुको नामावली सार्वजनिक गरेको हो । माओवादी केन्द्र खोटाङले प्रतिनिधिसभा (केन्द्र) का लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य...
काठमाडौं २० असोज ह्वील चियरमैत्री बाटो अभावमा एक वृद्धा तिर्थालु हलेसीको मन्दिरसम्म पुगेर दर्शन नै नगरी फर्कनु परेको छ ।  सिन्धुलीबाट हलेसी दर्शन गर्न पुगेकी एक शारिरीक अपांगता भएकी तिर्थालुले मन्दिरमा पुगेर दर्शन गर्न सकिनन् । ह्विलचियरका साथ हलेसीको गेटसम्म पुगेपनि त्यसबाट गुफा छिर्ने ठाउँमा अखेटा भएकाले उनी मन्दिरसम्म पुग्न असमर्थ भइन्...
खोटाङ ९ असोज नेकपा माओवादी केन्द्र खोटाङले जिल्लाका उम्मेदवारहरुको सूची प्रदेश कमिटीलाई पठाएको छ । जिल्ला पार्टी सचिवालयको बैठकले उम्मेदवारका आकांक्षीहरुको नामावली प्रदेशलाई बुझाएको हो ।  प्रदेश कार्यदलको बैठक समेत आइतबारदेखि जारी छ । प्रदेश इन्चार्ज गोपाल किरातीले बैठकले उम्मेदवारहरुको टुंगो लगाउने जानकारी दिए । उनका अनुसार प्रदेश एकमा झण्डै हजारको संख्यामा...
खोटाङ ९ असोज ।  केन्द्रले आगामी असोज–१७ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देशन दिएपछि नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।  जिल्ला कार्य समितिको दिक्तेलस्थित वी.पी स्मृति भवनमा दुई दिनसम्म बसेको बैठकमार्फत दुवै निर्बाचनका लागि ४३ जना आकांक्षीको नाम उम्मेदवारीका लागि  सिफारिस गरेको हो । जिल्ला कार्य समितिले...
काठमाडौं ६ भदौ दशैंमा घर जानेहरु हिलो सडकमा गाडी फसेपछि बिजोगमा परेका छन् । रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत घुर्लुङ, मुडे, रत्नपार्क लगायत स्थानमा गाडी फस्दा यात्रुहरुको बिजोग भएको हो । यात्रुहरुको बिचल्ली भइरहँदा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल भने भाषणमै बढी केन्द्रित देखिएका छन् । उनको यतिबेला सामाजिक सञ्जाल लगायतमा विरोध...