काठमाडौं २ मंसिर लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेका खोटाङ निवासी बरिष्ठ संगितकार शान्तिराम राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले कांग्रेसबाट परिवर्तनको सम्भव नदेखेको र समृद्धि र विकासका लागि माओवादी केन्द्र आशाको केन्द्र बनेकाले आफू प्रवेश गरेको बताए । उनले आफ्ना सहकर्मी तथा साथीहरुलाई समेत पुनः विचार गर्न...
खोटाङ २७ कात्तिक विष्णु कुमार राई करिब एक वर्ष ५ महिना अघि च्यानडाँडा १ बस्ने एक स्थानीय ७२ वर्षिया वृद्धा लाई मरोणाशान्न हुने गरी बोक्सीको आरोपमा कुटपिट भएको घटनाले अझै किनारा पाएको छैन । डेढ वर्षदेखि पीडित वृद्धा न्याय कुरिरहेकी छिन् भने पिडकलाई उन्मुक्ती दिलाउन दबाब दिने कांग्रेस पुर्व जिल्ला सभापति तथा...
खोटाङ ३० कात्तिक खोटाङमा नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्षका भाई नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उदघोष गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा लामिडाडाँ २ खार्पामा नेपाली कांग्रेसका कालिदास पोखरेल वडा अध्यक्षमा निर्वाचित बनेका थिए । उनका भाई सोम पोखरेल तथा आफन्त मिना पोखरेल लगायत...
                           खुक्सङ खम्बु                                                                       ...
लेखक- प्रेमिला प्रेमिला राई मुलुक अहिले संघीयता कार्यान्वयनको क्रममा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सङ्घारमा छ । पछिल्लो समयमा आएको राजनैतिक घटनाक्रमले यथास्थितिवादी, दक्षिणपन्थिहरु यसै पनि संसन्कित थिए । तव दुई ठुला राजनैतिक दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेको चुनावी तालमेलदेखि पार्टी एकता सम्मको विषयले नेपाली राजनितिमा ठूलो छलाङ...
खोटाङ २३ कात्तिक आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपेटिका खोटाङ जिल्ला आईसकेको छ । एकै पटक प्रतिनिधिसभा (केन्द्र) र प्रदेशसभाको निर्वाचन हुने भएकाले एउटा व्यक्तिले तीन वटा मतपत्र पाउने छन् भने चार ठाउँमा भोट दिनुपर्ने हुन्छ । प्रत्यक्षतर्फ केन्द्रमा र प्रदेशमा, त्यसैगरी समानुपातिकतर्फ पनि केन्द्र र प्रदेशमा आफूले...
खोटाङ १८ कात्तिक खोटाङमा वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराउन नेपाली कांग्रेस खोटाङले दुई दललाई ‘फुटाउ र भड्काउ’ रणनीति अवलम्बन गरेको छ । एमाले र माओवादी केन्द्रले देशभर चुनावी तालमेल गरेपछि खोटाङमा नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनको आधारमा प्रतिनिधिसभातर्फ १४ हजार भोट अन्तरले पछाडी छ । वाम...
कात्तिक–१८ खोटाङ, यस अघि “आलै छ..” बोलको गीति म्यूजिक भिडियो सार्बजानिक गरिसकेका चर्चित युवा गायक बिनोद राईको “गुराँस झैं मुहार..” बोलको गीति म्यूजिक भिडियो सार्बजानिक भएको छ ।  चर्चित रियालिटी सो ‘नेपाली तारा सिजन थ्री’ को सातौ स्थान सम्म पुग्दै दर्शक–श्रोताको मन जितेर चर्चा कमाएका गायक राईले...
नेपाली कम्युनिस्ट आन्दोलनका सशक्त योद्वा, भकारी फोर आन्दोलनका नेता हिराबहादुर गुरुङको निधनप्रति नेकपा माओवादी केन्द्रले दुःख व्यक्त गर्दै गाउँमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ ।  माओवादी केन्द्रले साकेला गाउँपालिका वडा नम्बर एकमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो । माओवादी केन्द्रका सल्लाहकार समेत रहेका उनको निधनले आम कम्युनिस्टलाई क्षती पुगेको माओवादी...
खोटाङ १३ कात्तिक वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङले चुनावी सम्पर्क कार्यालय स्थापना गरेका छन् । दुई दलले संयुक्त रुपमा दिक्तेलमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको माओवादी केन्द्रका नेता विनोद आचार्यले जानकारी दिए । वाम गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेपनि औपचारिक उदघाटन भने गर्न बाँकी छ । दुवै...