खोटाङ सेवा समाज बेलायतले यस वर्षको 'खोटाङ प्रतिभा पुरस्कार' प्राज्ञ तथा संगीतकार शान्तिराम राईलाई प्रदान गरेको छ। त्यस्तै समाजले 'खोटाङ नागरिक सम्मान' द्वारा कृषि विशेषज्ञ मदन राईलाई सम्मान गरेको छ । शनिबार ललितपुरस्थित स्टाफ कलेजको सभाकक्षमा एक समारोहका बीच उनीहरुलाई नगद ५०-५० हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो ।...
नेपालको नक्शामा खोटाङ ।
नेपालको नक्शामा खोटाङ ।
Photos : डा.नरेन्द्रकुमार झा/भोजपुर
Photos : डा.नरेन्द्रकुमार झा/भोजपुर
प्रतिबन्ध त्रैमासिक पत्रिकाद्वारा आयोजित राज्यको पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँडमा आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा खोटाङ जिल्लाका सभाषद रामकुमार राई र अस्मिता कार्की लगायतका सहभागीहरु । सभाषदका साथै कानुन व्यवसायी, वुद्धिजिबी तथा पत्रकारहरुको सहभागीता रहेको सो कार्यक्रमका सहभागीहरुले आयोगले तयार पारेको राज्य पुनसंरचना विभिन्न कारणले सही नभएको बताएका थिए...