खोटाङ, मंसिर २९ । खोटाङमा आठौँ बृहत व्यवसायीक कृषि मेला, कृषक दिवस तथा औधोगिक प्रदर्शनी सुरु भएको छ । जिल्लाका बिभिन्न गाबिसमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्नकालागि बुधबारदेखि सदरमुकाम दिक्तेलमा बृहत व्यवसायीक कृषि मेला, कृषक...
खोटाङ १३ कात्तिक वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङले चुनावी सम्पर्क कार्यालय स्थापना गरेका छन् । दुई दलले संयुक्त रुपमा दिक्तेलमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको माओवादी केन्द्रका नेता विनोद आचार्यले जानकारी दिए । वाम गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेपनि औपचारिक उदघाटन भने गर्न बाँकी छ । दुवै...
खोटाङ, माघ । खोटाङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि किसान खुसी भएका छन्। गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले उत्पादन बढेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। जिल्लाभर ६ हजार सात सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले जानकारी दिएका...
खोटाङ १७ भदौ नेपाली कांग्रेस खोटाङले स्थानीय तहको निर्वाचनमा पार्टीले हार बिहोर्नुका पछाडी विपक्षीको भ्रम चिर्न नसक्नु रहेको निष्कर्ष निकालेको छ । सदरमुकाम दिक्तेलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवारी चयनमा ढिलाई गरिनु तथा कतिपय प्राविधिक विषय मिलाउन नसक्नुले पनि चुनावमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको छ । गुट उपगुटले समेत असर गरेको...
खोटाङ ९ साउन । खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा रहेको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाको महुरेमा सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाईएको छ । १३ नम्बर नुन्थला र १४ नम्बर बुइपाको सिमाना तथा ऐतिहासिक महुरेगढीको आसपासमा अवस्थित राँके डाँडामा २ वर्ष अघिदेखि नियम बिपरित ढंगले सञ्चालन गरिएको क्रसर उद्योगलाई...
खोटाङ, ४ साउन । खोटाङको दोर्पाचिउरीडाँडास्थित भुलभुले देबिस्थान सिँचाई योजना १ करोड ५२ लाखको योजना हो । २०७२ साल मंसिर–२ गते सम्झौता गरिएको सिँचाई योजना आगामी माघ मसान्तभित्रमा पूरा गर्नुपर्ने सम्झौता छ । तर, यस आयोजनाको विषयमा आधारभुत र सामान्य जानकारी दिने होर्डिङ बोर्ड राखिएको छैन ।  होर्डिङबोर्ड नै नराखी...
खोटाङ ४ साउन । काठमाडौं तथा तराईबाट जिल्लामा सिँधै सडक सञ्जालले जोडिने जिल्लाकाे प्रमुख नाका जयरामघाटको निर्माणधिन पुलमा स्टीलट्रष्ट जोड्ने काम सम्पन्न भएको छ । अब डलानको काम सम्पन्न भएसँगै पुल सञ्चालनमा ल्याइने भएको छ । ठेगेदार कम्पनीले दशैं अगाडी नै पुल सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेकाे जनाएको छ...
खोटाङ २८ साउन । खोटाङमा साउन महिनामा मात्रै ५ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अगामी प्रदेश र संघीय संसदको चुनावका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन अन्तर्गत जिल्लामा साउन महिनामा ५ हजार १८० जना मतदाताले नाम दर्ता गराएका हुन् । फोटो सहितको मतदाता नामावलीमा साउन १...
 काठमाडौं ७ मंसिर । सभाषद विशाल भट्टराईले समाज सेवा क्षेत्रमा कार्यरत संघ संस्थालाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अनाथ असहाय, द्धन्द्ध पीडित तथा भूकम्प पीडित बालबालिकालाई उद्धार गरेर शिक्षा दिक्षाको क्षेत्रमा योगदान गर्दै आएको एकीकृत सिर्जनशिल समाज नेपालले राजधानीस्थित मनमैंजुमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभाषद भट्टराईले यस्तो...
खोटाङ ३ जेठ नेकपा माओवादी केन्द्रले रुपाकोट मझुवागढी (साविक दिक्तेल) नगरपालिकाका लागि मेयरमा दुर्गा जयन्ती राईलाई उठाउने भएको छ । स्थानीय तहको दोस्रो चरण अन्तर्गत ३१ जेठमा हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा दुर्गाजयन्ती राई र उप–मेयरमा विनोद आचार्यलाइ उम्मेदवार बनाउने भएको हो । दुर्गा जयन्ती पूर्वसभाषद समेत...