टेनिस राेका काठमाडाैं २५ मंसिर गत स्थानीय तहको निर्वाचनमा १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा विजयी नेपाली कांग्रेस १० मंसिरमा पहिलो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा भने जिल्लामै शून्य बनेको छ ।  मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार विशाल भट्टराई १३ हजार ७ सय ७ मतान्तरले विजयी भए । प्रदेश क मा...
खोटाङ २५ मंसिर खोटाङका कांग्रेस नेता तथा गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रदेशसभामा पराजित उम्मेदवारद्धय सुबासकुमार पोखरेल र विष्णुकुमार राईले चुनाव हार र जितको लडाइँ नभएर प्रतिस्पर्धा गर्ने जनताको मञ्च भएको बताएका छन् । उनीहरुले पहिलो हुने जित्नेले सत्ता र भत्ता पाउने पछि पर्नेले फेरि जनतामा गएर ममता र आस्था राख्ने...
ललितपुर २३ मंसिर ललितपुर क्षेत्र नम्बर तीनमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फकी साझा उम्मेदवार पम्फा भुसाल विजयी भएकी छिन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए  । कांग्रेस जिल्ला सभापति तथा निवर्तमान सांसद समेत रहेका अमात्यले सुरुवाती...
गत १० मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको मतगणनाको समाचार संकलनका क्रममा व्यस्त खोटाङका पत्रकारहरु । खोटाङमा मतगणना जारी छ भने सुरुवाती चरणमा वाम गठबन्धनले अग्रता लिएको छ ।
                                 –प्रेमिला राई  मेरो अगाडी ठिङ उभिएको छ सिंहदरबार सदियौं देखि नियालिरहेछु म उसलाई सायद उ हेरिरहेछ मेरो चरित्र... घन्टाघरको प्रत्येक घन्टासँगै फेरिने मेरो रुटिन बागबजारको एक बन्द कोठामा घरी घरी चित्कारिदा मेरो आवाज हासिदिन्छ अटोहास  यो बागबजारको नक्कली बाघहरु... सडकमा हरेक बिहान बेलुका मेरो...
खोटाङ ८ मंसिर राधाकृष्ण माविको मतदान स्थल  गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको साकेला गाउँपालिका १ च्यानडाँडास्थित एक मतदान केन्द्र कब्जा गरिएको रहस्य खुलेको छ । राधाकृष्ण मावि मतदान केन्द्रमा नेपाली कांग्रेस समर्थकले बुथ कब्जा गरेको पाइएको हो । स्थानीय सर्वसाधरणले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा मतदान गर्न नपाएको भन्दै...
खोटाङ ७ मंसिर कांग्रेस उम्मेदवार विष्णु राई खोटाङमा नेपाली काँग्रेसका नेताहरुमा चिनिने नाम विष्णु राई पनि हो । सानै उमेरमा जिल्ला विकास समिति सभापति बनेपछि उनी चर्चित नबन्ने कुरै रहेन । दोस्रो जनआन्दोलनतासम्म उनी गुमनाम रहेपनि त्यसपपछि उनी विस्तारै चर्चामा आउन थाले । तर, ०६४ को निर्वाचनमा राईले टिकट पाउन सकेनन्...
उम्मेदवार रामकुमार राई पासाङ  वाम गठबन्धनका तर्फबाट खोटाङ क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्यका साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा पूर्व सभाषद् रामकुमार राई (पासाङ) सँग निर्वाचन सम्बन्धी पत्रकार भीम राईले गरेको कुराकानीको सम्पादित अंश । १, वाम गठबन्दनका तर्फबाट भएको तपाईको उम्मेदवारीले जनतामा कस्तो प्रभाव पारेको छ...
खोटाङ ७ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पदीय लोलुपताले बाम गठबन्धनबाट बाहिरिएको भन्दै देश भरीका सयौं नेता कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेता कार्यकर्ताले कात्तिक २८ गते नै पार्टीबाट विद्रोह गरेर प्रवेश गरेकोमा बिहीबार दिक्तेलमा पत्रकार भेटको आयोजना गरेर वाम गबन्धनमा प्रवेश...
काठमाडौं ३ मंसिर झण्डै तीस वर्ष नेपाली कांग्रेसका बिताएका २ हजार भन्दा बढी संगीतका सृष्टा शान्तिराम राई कांग्रेस परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नु अघि उनीसँग राजनीतिक अन्तरसँगबारे गरिएको भिडियो हेर्नुहोस् । उनले नेपाली कांग्रेस पुरानो पार्टी भएको पुराना पार्टीसँग देशका लागि केही गर्छु भन्ने...