18.1 C
Kathmandu
Thursday, April 18, 2024

समाचार

hot news, khotang news

जेठ–२६, ठेकेदारको ढिलासुस्तीका कारण खोटाङको दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङको काम अलपत्र बनेको छ । कामको जिम्मा लिएको ठेकेदारले सम्झौता गरेको मितिमा काम पूरा नगरेपछि सदरमुकाम दिक्तेलको अल्छेढुंगादेखि अस्पताल हुँदै खानीडाँडा बिमानस्थल जोड्ने ६ किलोमिटर लामो सडक ग्राभेलिङका काम अलपत्र बनेको हो । ठेकेदारले तोकिएको समयमा काम पूरा नगरेको र दातृ संस्था ग्रामिण...
माघ–२७, आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने प्रहरी छानविनगरी कार्वाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न माग गर्दै खोटाङका तीन राजनीतिक दलले मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।  सरकार विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीमाथि शुक्रबार प्रहरी हस्तक्षेप भएपछि हस्क्षेपकारी प्रहरीलाई कार्वाही गरिनुपर्ने भन्दै नेपाली काग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र...
असार–३१, संसदीय बिकास कोषको रकमबाट खोटाङको दुबेकोलमा सडक निर्माण गरिएको छ । आर्थिक वर्षको अन्त्यमा ब्रेकरको प्रयोग गरेर दश लाखको लागतमा सडक निर्माण गरिएको हो । दुबेकोल–ऐसेलुखर्क सडक खण्डको २१० मिटर खण्ड चट्टान कटान गरेर सडक बिस्तार गरिएको स्थानीय सामाजिक स्वयंसेवक निता भुजेलले जानकारी दिनुभयो । कडा चट्टान भएका...
बैशाख–३१, खोटाङको बाक्सिलामा सम्पन्न एकीकृत घुम्ती शिविरबाट ६०१ सर्वसाधारणले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।  दुर्गम गाउँका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यले आयोजना गरिएको तीन दिने घुम्ती शिविरमा जिल्लाका उत्तरी क्षेत्रका ६०१ सर्वसाधारणले नागरिकताको प्रमाणत्र प्राप्त गरेका हुन् । शिविरबाट ११ जना जग्गाधनीले आफ्नो जग्गाको रजिष्ट्रेसन पास लिएको आयोजकले जनाएको छ...
साउन ५,  संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिन खोटाङको बड्कादियाले–१ का नरेश राई दुई घण्टा हिँडेर खोटाङबजार पुगे । गाउँमा अर्गानिक तरकारी खेती गर्दैआएका राईले सुझाव संकलन कार्यक्रममा ‘अर्गानिक खेतीलाई प्राथमिकता र बजार व्यवस्थापन’का कुरा संबिधानमै उल्लेख हुनुपर्ने राय राखे । दुम्छा खोलामा पाकेको धान काट्नु थियो । खेती गर्न...
चैत–११, खोटाङमा बलत्कारको घटनालाई राजनीतिक दबाबमा रकम लेनदेनमा मिलापत्र गरेको खुलासा भएपछि स्थलगत अध्ययन शुरु गरिएको छ । फागुन २५ गते राती ४० वर्षीया महिलाकै घर पुगेर बलात्कार गरेको आरोपमा २९ गते पक्राउ परेका सप्तेश्वर ८ का १७ वर्षीय सन्देश राईलाई एमाले समर्थक नेताहरुको दबाबमा एक लाख रुपैयाँ दिने...
खोटाङ कात्तिक–१९,  आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको समानुपातिक उम्मेदवारमा पूर्व सभाषद्देखि नायकसम्म रहनुभएको छ । गठबन्धनको ठूलो दल नेकपा (एमाले)बाट प्रतिनिधिसभामा खगेन्द्र राई र दिलकुमारी राई तथा प्रदेशसभामा उषाकला राई र हरिकुमार पोखरेलको समानुपातिक उम्मेदवार बन्नुभएको हो ।  खगेन्द्र एमालेको भातृ संगठन जन साँस्कृतिक...
खोटाङ ११ चैत । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना गरेको छ । नयाँ संविधान अनुसार स्थानीय निकाय भंग हुँदै स्थानीय तह गठन भएपछि नगर तथा गाउँपालिकाको फर्मेशन अन्तर्गत माओवादी केन्द्रले हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना गर्दै उदघाटन समेत गरेको हो । नगरको कार्यालय दुर्छिममा राखिएको छ। खोटाङमा...
खोटाङ, ६ कार्तिक । जिल्ला अस्पताल खोटाङको उपकरण लिलाम बिक्रीका बिषयमा स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ । जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ प्रकारका सामान तथा उपकरण कौडीको भाउमा लिलाम बिक्री गरिएको बिषयमा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वमा गठन गरिएको समितिले बिहिबारदेखि छानबिनका काम सुरु...
साउन २१ – लगातारको वर्षापछि खोलामा आएको बाढीले बगाउँदा खोटाङमा एक युवकको ज्यान गएको छ । उदयपुरको बेल्टारबजारबाट घरआउने क्रममा देविस्थानस्थित बुवाखोलाले बगाउँदा काहुले–१ का १८ वर्षीय मिलन राईको मृत्यु भएको देविस्थान प्रहरी चौकीले जनाएको छ । घरायसी सामान लिन बेल्टार गएका उनलाई गत शुक्रबार खोलाले...