18.1 C
Kathmandu
Friday, April 19, 2024

समाचार

hot news, khotang news

खोटाङ । जनयुद्धका खोटाङका महान शहिद दिलकाजी कार्की दम्पत्तिको सम्झनामा सदरमुकाम दिक्तेलस्थित शहिद पार्कमा वृक्षारोपण गरिएको छ । सहिद दिलकाजी ठुल कुमार प्रतिष्ठानको आयोजनामा दिलकाजी कार्की र इन्दिरा कार्कीको १९ औ स्मृति दिवसको अवसरमा नेकपा खोटाङका जिल्ला सचिव राम दङ्गाल, नेता बिनोद आचार्य लगायतको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुढेमा...
खोटाङ असार–१०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित गरिएको छ । आईतबार सम्पन्न दोश्रो नगरसभामार्फत आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित ६८ करोड ६० लाख ९६ हजार रुपैंयाँ बजेटको नीति तथा कार्यक्रम पारित गरिएको हो । दिक्तेलबजारका स्थानीय समीक्षालय हलमा सम्पन्न नगरसभामा नगरपालिकाको उपप्रमुख बिणादेबी राईले...
चैत–२, क्षेत्रीय पशु सेवा निर्देशनालयले पशुपन्छीबाट मानिसमा सर्ने जुनोसीस रोगबाट बच्नका लागि पशुपन्छीसँगको सम्पर्कमा विशेष ध्यान दिन आग्रह गरेको छ । रेबिज, बर्डफ्लु, ब्रुसेल्लोसीस, लेप्टोस्पाइरोसिस, टोक्सोप्लाज्मोसीस, हाइड्याटोसिस लगायतका जुनोसीस रोगबाट बच्नका लागि क्षेत्रीय पशु सेवा निर्देशनालय बिराटनगरले पशुपन्छीको सम्पर्कमा ध्यान दिन आग्रह गरेको हो ।  निर्देशनालयले जिल्ला पशु सेवा कार्यालय...
खोटाङ, २८ चैत । खोटाङ सदरमुकाम दिक्तेलमा जारी जलवायु परिवर्तन र अनूकुलन सम्बन्धी चार दिने प्रशिक्षण समापन भएको छ । ईसिमोडको सहयोग र जिल्ला बिकास समिति वाताबरण उर्जा तथा जलवायु परिवर्तन शाखाको सहकार्यमा गाबिस राष्ट्रिय महासंघको आयोजनामा बिहिबार सुरु भएको प्रशिक्षण आईतबार समापन गरिएको हो । स्थानीय बिकास अधिकारी...
मंसिर–२५, जिल्लाको दक्षिणी गाविस छितापोखरीस्थित सेल्मे नागरिक सचेतना केन्द्रले चर्पी नबनाउने घरले आयोजना गर्ने भोजमा नजाने निर्णय गरेको छ । आगामी माघ मसान्तभित्र गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियानलाई सफल पार्न यस्तो निर्णय गरेका हुन् । चर्पी बनाउन अटेर गर्ने घरपरिवारलाई बाध्य बनाउन केन्द्रले यस्तो निर्णय गरेको सामाजिक परिचालक...
साउन १५ – नदीमा आएको बाढीले खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा सञ्चालित फेरी बगाएको छ । डोरी चुँडिएपछि बगेर ओखलढुङ्गाको थाक्लेमा पुगेको फेरीलाई दूधकोसीमा आएको बाढीले दोस्रोपल्ट बगाएको हो । पहिलोपल्ट गत असार ४ गते डोरी चुँडिएपछि जयरामबाट दुई किलोमिटर तल पर्ने थाक्लेमा अड्किएको फेरी...
भाद्र–१, ट्रान्फर्मरमा आगो लागेपछि खोटाङको बाक्सिलामा अर्थिङको तार जलेको छ । बिहीबार राती अचानक ट्रान्सफर्मरमा आगो लागेपछि घरहरुमा  बिस्तार गरिएका तार जलेको स्थानीय शिब राईले बताउनुभयो । घरमा राखिएको बिजुलीको तारमा आगो लाग्न थालेपछि बाक्सिलामा बिहिबार राती हल्लीखल्ली मच्चिएको राईले जानकारी दिनुभयो । बिद्युत बिस्तार गरिएको हप्ता दिन नपुग्दै ट्रान्फर्मरमा आगो उठेको...
खोटाङ ११ भदौ । वर्षासँगै परेको चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । गत शुक्रवार राति खोटाङको लामिडाँडा गाउँपालिका–२ खार्पाका ३५ वर्षिय नारायण श्रेष्ठको मृत्यु चट्याङबाट भएको प्रहरीले जनाएको छ  ।  चट्याङले मृतक श्रेष्ठको आधा शरीर र घाँटी डढेको अवस्थामा भेटिएको अस्थायी प्रहरी चौकी खार्पाका प्रहरी सहायक निरीक्षक पशुपति बस्नेतले...
साउन–२७, दुधकोसी हाईड्रोपावर कम्पनीको दिक्तेलस्थित सम्पर्क कार्यालयमा कार्यरत एक कर्मचारीमाथि जिल्लाका डन समूहले हातपात गरेका छन् ।  शुक्रबार राती नौं बजेतिर कार्यालयमा प्रवेशगरि कर्मचारी रुपक तामाङमाथि बिना कारण रतन्छाका सन्देश राईलगायतका डन समूहले हातपात गरेका हुन् ।  यसबारेमा कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको प्रहरी निरीक्षक दुर्गा...
खोटाङ बैसाख–२७, खेलको माध्यमबाट खोटाङको प्रतिष्ठा कायम गराउने उदेश्यले आयोजना गरिएको सर्वाधिक धनराशीको अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज दुई खेल हुँदैछ । दिक्तेलबजारको माटिकोरेमा हिजो उद्घाटित प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र हलेसी तुवाचुङ स्पोर्टस क्लबबीच हुने आयोजकले जनाएको छ ।  दिनको १...