17.1 C
Kathmandu
Thursday, March 28, 2024

समाचार

hot news, khotang news

 बालबच्चालाई विद्यालयमा भर्ना आव्हान गर्दै सोमबार बिहान खोटाङको दिक्तेलमा निकालिएको र्‍याली ।   तस्बिरः हाम्रो खोटाङ डटकम
केदार मगर/खोटाङ,  १३ कात्तिक,  विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने खोटाङमा क्रियाशील राजनीतिक दलले निर्वाचनमा उम्मेदवार बनाउने  क्रममा भने महिलालाई उपेक्षा गरेको छ । आगामी मंसिर १० गते हुने प्रदेश र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि ९ जनाको...
खोटाङ, असार ५ । खोटाङमा साकेला पर्वको बिदाईमा साकेला शिली प्रदर्शनी गरिएको छ । यस वर्षको साकेला उभौली चाडको बिदाईमा शनिबार सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा साकेला शिली प्रदर्शनी गरिएको हो ।  किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङको संयुक्त आयोजनामा आयोजित प्रदर्शनीमा जिल्लाका दिक्तेल, लफ्याङ, बाम्राङ, खाल्ले, नेर्पा, दोर्पा,...
खोटाङ, १४ भदौ । जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता नदिइएको विरोधमा नेकपा (एमाले) खोटाङले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई नगद रु पाँच सयका साथै चिनी, चिया, टोपी र पछ्यौरा पठाएको छ ।सरकारले जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गले पाउने सामाजिक सुरक्षावापतको भत्ता नदिएको...
खोटाङ, २० माघ । खोटाङमा नेपाली काँगेस क्षेत्र नम्बर दुईले क्षेत्रिय सभापतिको उम्मेद्वारी घोषणा गरेको छ । माघ २२ गते हुने क्षेत्रिय अधिवेशनका लागि काँग्रेसले क्षेत्रिय सभापतिको उम्मेद्वारी घोषणा गरेका हो । काँग्रेसले देउवा पक्षबाट सभापतिमा महेन्द्र कुमार कट्वालको उम्मेद्वारी घोषणा गरेको छ भने, सस्थापन पक्षले तिर्थराज भट्टराईको उम्मद्वारी...
मंसिर–२९, नेपाली कांग्रेस खोटाङ क्षेत्रीय क्षेत्र नम्बर–२ ले आफुबिरुद्ध भ्रामक प्रचार गरिएको भन्दै बिरोध जनाएको छ । एमालेका स्थानीय नेताहरुले ‘कांग्रेस, राप्रपा नेपाल र संघीय समाजबादी पार्टी लिकुवापोखरीस्थित बिणा माबिलाई नयाँ भवन पार्ने पक्षमा नरहेको’ प्रचारबाजी गरेको भन्दै कांग्रेस क्षेत्रीय समितिले बिरोध जनाएको हो । सोमबार विज्ञाप्तीमार्फत सो प्रचारको...
खोटाङ असोज–११,  खोटाङ आवत–जावत गर्ने यात्रुलाई सार्बजानिक यातायात सम्वन्धी कुनै पनि गुनासो भए तत्कालै फोन गरेर जानकारी गराउन अनुरोध गरिएको छ । सार्बजानिक सवारीका क्रममा कुनै पनि गुनासो लागेको भएमा तत्कालै जिल्ला प्रहरी कार्यालयको हटलाइन १०० वा सञ्चार शाखाको मोबाईल नम्बर ९८५२८४९१२१ तथा ट्राफिक प्रहरीलाई ९८६२६९९५०९ मा फोन गर्न...
खोटाङ, २ चैत्र । खोटाङको खार्मी–८ की कबिता तामाङले क्यान्सरको उपचारकालागि सहयोगको याचना गर्नुभएको छ । ब्लड क्यान्सरको उपचार गर्नेक्रममा ७ लाख सकिएको तथा थप उपचारकालागि २० लाख रकम आवश्यकता परेकाले तामाङले अस्पतालको बेडबाटै उपचारकालागि सहयोगको याचना गर्नुभएको हो । हाल सिभिल अस्पताल काठ्माण्डौँमा उपचार गराइरहेका तामाङ परिवार कविताको...
असार–१२, वर्षादको पानीले अवरुद्ध बनेको दिक्तेल–वात्तल सकड खण्डमा यातायातका सवारी साधन सञ्चालनका लागि मर्मत कार्य थालिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको पहलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी लगायतको संयुक्त टोलीले अवरुद्ध सकडमा सवारी साधन सञ्चालनका लागि मर्मत कार्य थालेको हो । वर्षाद शुरु भएसँगै अवरुद्ध बन्ने...
खोटाङ, असोज–२६, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि खोटाङमा छनौट खेल सुरु भएको छ । आगामी कार्तिक–११ देखि १७ गतेसम्म सञ्चालन हुने क्षेत्रीय स्तरको प्रतियोगीतामा पठाउने योग्य खेलाडी छान्नकालागि सोमबारबाट छनौट खेल सुरु गरिएको हो ।  दिक्तेलस्थित माटिकोरे खेल मैदानमा शेरगणका गणपती मदन न्यौपानेले प्रमुख अतिथिकारुपमा छनौट खेल उदघाटन गर्नुभएको हो ।...