दमन राई – जिल्ला कृषि बिकास कार्यलय खोटाङले जिल्लाका कृषकहरुलाई उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानहरुलाई खुमल–८, खुमल–१३, मकवानपुर–१, साबीत्री लगायतका उन्नत जातको धानको बिउ वितरण शुरु गरेको हो । कृषि कार्यालयले धानको बीउसँगै बिउ भण्डारण गर्ने ड्रम...
दमन राई – जिल्ला कृषि बिकास कार्यलय खोटाङले जिल्लाका कृषकहरुलाई उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानहरुलाई खुमल–८, खुमल–१३, मकवानपुर–१, साबीत्री लगायतका उन्नत जातको धानको बिउ वितरण शुरु गरेको हो । कृषि कार्यालयले धानको बीउसँगै बिउ भण्डारण गर्ने ड्रम...
२६ दिक्तेल, वैशाख । गाउँमा मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको याम्खाका आमा समुहले गाउँमा मादक पदार्थ बिक्री तथा वितरणमा रोक लगाएको छ ।गाउँलाई मादक पदार्थरहित बनाउने उद्देश्यले स्थानीय सयपत्री आमा समुहले याम्खा–२ डाँडागाउँमा मादक पदार्थ बिक्री तथा बितरणमा रोक लगाएको हो । गाउँमा खुलेआम बिक्री वितरण हुने मादक...
२६ दिक्तेल, वैशाख । गाउँमा मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको याम्खाका आमा समुहले गाउँमा मादक पदार्थ बिक्री तथा वितरणमा रोक लगाएको छ । गाउँलाई मादक पदार्थरहित बनाउने उद्देश्यले स्थानीय सयपत्री आमा समुहले याम्खा–२ डाँडागाउँमा मादक पदार्थ बिक्री तथा बितरणमा रोक लगाएको हो ।  गाउँमा खुलेआम बिक्री वितरण हुने मादक...
सइन्द्र राई ( नागरिक न्युज) - आजदेखि पुर्वी नेपालमा किरात समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ। किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा अन्नबाली सप्रियोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भूमिको पूजा गरी साकेला पर्व मनाईँदै छ।भुमि तथा प्रकृतिको पूजा गर्दै पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, संखुवासभा, सुनसरी,...
सइन्द्र राई ( नागरिक न्युज) - आजदेखि पुर्वी नेपालमा किरात समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ। किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा अन्नबाली सप्रियोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भूमिको पूजा गरी साकेला पर्व मनाईँदै छ। भुमि तथा प्रकृतिको पूजा गर्दै पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, संखुवासभा, सुनसरी,...
खोटाङ च्यानडाँडा १ सेखुवामा अवस्थित श्री जालपा निमाविमा पुस्तकालय स्थापनाका लागि त्यहाँ अध्ययन गरेका पूर्व विद्यार्थीहरुले सहयोग रकम संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् । टेनिस रोका र देवराज राईको सक्रियता तथा संयोजनमा संकलन गरिएको ११ हजार ७ सय रुपैयाँ विद्यालयका प्रधानध्यापक टिका बुढाथोकीलाई पुग्ने गरी डम्बर बुढाथोकीमार्फत पठाइएको हो...
दमन राई/खोटाङ – मादक पदार्थ सेवन गरेका श्रीमानले शारिरीक र मानसिकरुपमा दुःख दिन थालेपछि खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरु मादक पदार्थ विरुद्धको अभियानमा जुटेका छन् ।जाँड रक्सी लगायतका मादक पदार्थ पिएर आएका श्रीमानले गाउँमा हो–हल्ला तथा झगडा गर्दै श्रीमतीलाई कुटपिट गर्नेक्रम बढेपछि दिक्तेल–३ र ४ का महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान...
दमन राई/खोटाङ – मादक पदार्थ सेवन गरेका श्रीमानले शारिरीक र मानसिकरुपमा दुःख दिन थालेपछि खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरु मादक पदार्थ विरुद्धको अभियानमा जुटेका छन् । जाँड रक्सी लगायतका मादक पदार्थ पिएर आएका श्रीमानले गाउँमा हो–हल्ला तथा झगडा गर्दै श्रीमतीलाई कुटपिट गर्नेक्रम बढेपछि दिक्तेल–३ र ४ का महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान...
खोटाङको गाउँगाउँमा सडक निर्माण सुरु गरिएसँगै गाउँलेहरुले रोजगार पाएका छन् । ग्रामीण पहुँच कार्यक्रम रयापले दिक्तेलदेखि मात्तिम–टेम्मा–याम्खा–पञ्चमी बजारसम्मको ५० किलोमिटर लामो मोटरबाटो निर्माण सुरु गरेपछि त्यस क्षेत्रका हजारौँ स्थानीयवासीले रोजगार पाएका हुन् ।  गाउँलेहरु समूहमा आबद्ध भएर केटाकेटीदेखि वृद्धासम्म सबैले सडक निर्माणको काम गरिरहेका छन् भने महिलाहरुको सडक निर्माणमा...