18.1 C
Kathmandu
Thursday, March 28, 2024

समाचार

hot news, khotang news

खोटाङ पुष–९, खोटाङमा सम्पन्न प्रथम नगारपालिका वडास्तरीय भलिबल प्रतियोगितामा नेर्पाले उपाधी चुमेको छ छ । आयोजनाको तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सोही नगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको उपाधी वडा नम्वर ६ नेर्पाले चुमेको हो । सक्रिय विकास मञ्च नेपालले नगरपालिकाको दुई...
खोटाङ जेठ–२५, खोटाङमा वैदेशिक रोजगारीमा संलग्न घरपरिवारलाई कृषि सामाग्री प्रदान गरिएको छ । कृषि कर्मबाट आम्दानी तथा बचत गर्दै वैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको रेमिट्यान्स सदुपयोग गर्ने परिवारका समुहहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि सामाग्री बितरण गरेको हो । नगरपालिकाका एक नम्बर वडामा पर्ने दिक्तेल, दुई नम्बर सोल्मा, ४ नम्बर...
मलेसियाको राजधानी क्वालालम्पुरस्थित केपोङ्गको एक कम्पनीमा भएके विवादलाई झगडा हुन नदिनका लागि सुल्झ्याउन जाँदा एक नेपाली को मृत्यू भएको छ । कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको विवाद सुल्झ्याउन खोज्दा ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो अर्का एकजना घाइते भएका छन् । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि...
बजेटमा खोटाङ काेभिड १९ काे संकटले सिर्जना गरेकाे विषम परिस्थितिमा आएको आ व २०७७/७८ को बजेटले फेरि पनि खोटाङलाई उच्चस्थान दिएको छ । - पहिलो कुरा त झण्डै दुइ खर्वको लागत हुने दुधकोशी जलासययुक्त बिधुत आयोजना सुरु हुनु कम्ति सुखद हैन ! (पेज ५२) - दोश्रो कुरा धेरै मेहनतले हामीले निर्माण...
रामधन राई/खोटाङ असोज–१, वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार लगायतका शहरहरुमा वालवालिका पढाउन खर्च गरिएको पाईएको हो । जिल्ला भित्रिने रेमिट्यान्स बढी मात्रामा शहरवजारका वोर्डिङ स्कुलहरुमा वालवालिका भर्ना गराई अंग्रेजी...
जेठ–३१, वैदेशिक रोजगारीमा गएको ब्यक्ति तथा परिवारको हकहीतमा काम गर्ने उदेश्यले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको छ । नगरको–११ नम्बर राजापानी निवासी युवराज कार्कीको अध्यक्षतामा ११ सदस्यीय हकहीत संरक्षण केन्द्रको बिहिबार गठन गरिएको हो ।  बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना...
खोटाङ फागुन–१५, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले जिल्लामै पहिलो पटक गाउँ प्रहरी भर्ना गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार गाउँपालिकामा तीन जना गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले वताउनुभयो । शान्ति सुव्यवस्था र अमन चयन कायम गर्दै नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका...
खोटाङ पुष–३, खोटाङवाट बैदेशिक रोजगारीमा गइ फर्किएका कामदारले विदेशमा वटुलेका अनुभव र सीपलाई स्वदेशमा उपयोग गर्न नसकेको पाईएको छ । बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक तथा मलेसिया वसेर आएका युवाहरुले त्याहाँ सिकेका मेसन, ईलेक्ट्रिसियन, सर्टिङ, कार्पेण्टर, प्लम्विङ लगायतका सीपहरु जिल्लामा उपयोग गर्न नसेको हो । विदेशवाट फर्किएका कतिपय कामदारलाई स्थानीय...
खोटाङ । खोटाङको दिक्तेलस्थित जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठ नौं लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले श्रेष्ठलाई उनकै निवासबाट नौं लाख घुससहित पक्राउ गरेको हो । अख्यियारले नौ लाख ३४ हजार घुससहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उनले लामाे समयदेिख...
खोटाङ पुस–१३, खोटाङको दिक्तेलवजारमा सुरु भएको बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागी तथा अवलोकन गर्नेको भीड लागेको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले आगामी शुक्रवार(आज)देखि सुरु भएको नवौं कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा जिल्लाका सहभागी तथा अवलोकन गर्नेको भीड लागेको हो । कृषि व्यवसायको...