खोटाङ पुष–१८, खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित ऐतिहासिक जन्तेढुंगालाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि महोत्सवको तयारी गरिएको छ । जन्तेढुंगालाई आन्तरिक र वाह्य पर्यटनको विकास गर्ने उद्देश्यले आगामी फागुन÷चैत्र महिनामा महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राईले बताउनुभयो । साविक दिप्लुङ गाविसमा अवस्थित उक्त जन्तेढुंगा हालको जन्तेढुंगा गाउँपालिका–७ मा अवस्थित छ...
काठमाडौं १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुमार आचार्य अकस्मात् बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । तत्कालिन नेकपा एमालेका जिल्ला उपसचिव समेत रहेका आचार्यलाई उच्च रक्तचाप भएपछि हेलिबाट मंगलबार काठमाडौं ल्याइएको हो । उनको हाल काठमाडौंका सिभिल हस्पिटलमा भर्ना गरेर उपचार भईरहेको छ । नेता आचार्य...
खोटाङ पुस–१३, खोटाङको दिक्तेलवजारमा सुरु भएको बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागी तथा अवलोकन गर्नेको भीड लागेको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले आगामी शुक्रवार(आज)देखि सुरु भएको नवौं कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा जिल्लाका सहभागी तथा अवलोकन गर्नेको भीड लागेको हो । कृषि व्यवसायको...
खोटाङ, पुस १२– खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बुधबार सुरु भएको डढेलो नियन्त्रणमा आएको छ । स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा लागेको डढेलो बिहिबार दिउँसो नियन्त्रणमा आएको हो । १ सय ६५ हेक्टरमा फैलिएका सामुदायीक बनको करिब ४५ हेक्टर क्षेत्र डढेलोले बिनास गरेको स्थानीय याम राईले...
खोटाङ पुष–१०, सिसी क्यामेरा जडान गरिएपछि खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार व्यवस्थित वन्दै गएको छ । जथाभावी सवारी साधन पार्किङ गर्ने, निर्माण सामाग्री सडकमै राख्ने आदि जस्ता क्रियाकलापले अस्तव्यस्त देखिने दिक्तेलवजारको विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएपछि स्वस्फुर्त व्यवस्थित वन्दै गएको हो । दिक्तेल रुपाकोट...
खोटाङ पुष–१०, खोटाङमा पदबाट हटाइएको शिक्षकलाई पुनः बहाली गराउन जबरजस्ती हस्ताक्षर गराएको भन्दै हस्ताक्षर गराउनमा संलग्नलाई कारबाहीको माग गरिएको छ । गत मङ्सिर–७ गतेबाट पदमुक्त गराइएको शिक्षक कविता कटवाल (चौहान)लाई पुनः बहाली गराउन वडाअध्यक्ष लगायतको समूहले जबरजस्ती हस्ताक्षर गराएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित जालपा प्राथमिक...
खोटाङ पुष–९, खोटाङमा सम्पन्न प्रथम नगारपालिका वडास्तरीय भलिबल प्रतियोगितामा नेर्पाले उपाधी चुमेको छ छ । आयोजनाको तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सोही नगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको उपाधी वडा नम्वर ६ नेर्पाले चुमेको हो । सक्रिय विकास मञ्च नेपालले...
खोटाङ पुष–१०, खोटाङमा पदबाट हटाइएको शिक्षकलाई पुनः बहाली गराउन जबरजस्ती हस्ताक्षर गराएको भन्दै हस्ताक्षर गराउनमा संलग्नलाई कारबाहीको माग गरिएको छ । गत मङ्सिर–७ गतेबाट पदमुक्त गराइएको शिक्षक कविता कटवाल (चौहान)लाई पुनः बहाली गराउन वडाअध्यक्ष लगायतको समूहले जबरजस्ती हस्ताक्षर गराएको भन्दै दिक्तेल रुपाकोट...
खोटाङ पुष–८, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दिक्तेलले तीन करोड रुपैंयाँ बढी निक्षेप संकलन गरेको छ । संस्था स्थापना भएको तीन वर्षको अवधिमा तीन करोड ९५ लाख, ५८ हजार १ सय ५५ रुपैंयाँ निक्षेप संकलन गरेको हो । दुई लाख रुपैंयाँ शेयर पुँजीबाट शुरु...
खोटाङ पुष–८, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर आज आईतबार बिहान तीन बजे दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुईटेल र सोही नगरपालिकाको वडा...