Home समाचार

समाचार

खोटाङ पुष–३, डेढ वर्षदेखि काठ र तारजालीको खोरमा वन्धक वनाईएको खोटाङकी एक महिलालाई उद्दार गरिएको छ । २०७४ साल असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएलगत्तै बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्दार गरेको हो । उद्दार गरिएकी महिलालाई श्रीमान्को...
खोटाङ पुष–९, खोटाङमा सम्पन्न प्रथम नगारपालिका वडास्तरीय भलिबल प्रतियोगितामा नेर्पाले उपाधी चुमेको छ छ । आयोजनाको तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सोही नगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको उपाधी वडा नम्वर ६ नेर्पाले चुमेको हो । सक्रिय विकास मञ्च नेपालले...
खोटाङ मंसिर–१६ ।  खोटाङका बाँदर पीडित किसानहरुले बाँदर व्यवस्थापन समिति गठन गरेका छन् । आईतबार दिक्तेलवजारको हेलीप्याडमा भएको पीडित किसानका भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो । खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा भेला भएका किसानले गठन गरेको समितिको उपाध्यक्षमा दिपक...
खोटाङ पुस–१३, खोटाङको दिक्तेलवजारमा सुरु भएको बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागी तथा अवलोकन गर्नेको भीड लागेको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले आगामी शुक्रवार(आज)देखि सुरु भएको नवौं कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा जिल्लाका सहभागी तथा अवलोकन गर्नेको भीड लागेको हो । कृषि व्यवसायको...
खोटाङ २५ मंसिर । खोटाङमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका असई प्रहरी नियन्त्रणमा आएका छन् । जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेत बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी कस्टडीमा आएका हुन् । खोटाङका डिएसपी राजकुमार केसीले उनको विरुद्ध दर्खास्त पर्न साथ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हाम्रोखोटाङ डटकमसँग...
खोटाङ पुष–१०, खोटाङमा पदबाट हटाइएको शिक्षकलाई पुनः बहाली गराउन जबरजस्ती हस्ताक्षर गराएको भन्दै हस्ताक्षर गराउनमा संलग्नलाई कारबाहीको माग गरिएको छ । गत मङ्सिर–७ गतेबाट पदमुक्त गराइएको शिक्षक कविता कटवाल (चौहान)लाई पुनः बहाली गराउन वडाअध्यक्ष लगायतको समूहले जबरजस्ती हस्ताक्षर गराएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित जालपा प्राथमिक...
खोटाङ २७ मंसिर ।‘हलेसी धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सकोस् हार्दिक शुभकामना’ प्रस्तुत शुभकामना नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हो ।केही दिन अघि पाँचे दिने खोटाङ भ्रमणको सिलसिलामा हलेसी गुफाको अवलोकनपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो शुभकामना दिएका हुन् ।भट्टराईले खोटाङको हलेसी तुवाचुंगको भ्रमण साँच्चै...
खोटाङ माघ–३, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरीको बंशिलाघाटतर्फ जाँदै गरेको को २ त ६१७४ नम्बरको ट्याक्टर पल्टिँदा उदयपुर चौदण्डीगढी नगरपालिका–७ का २२ वर्षीय टंक श्रेष्ठको मृत्यु भएको हो । बराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित सोरखानीमा बुधबार साँझ भएको दुर्घटनामा श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला...
खोटाङ  मंसिर–१७, जिल्लाब्यापी गायन प्रतियोगिता खोटाङ आईडलको पहिलो उपाधी चुम्न सफल तेजकुमार राईको आवाजमा पहिलो पटक गीत रेकर्ड भएको छ । गत चैत्र–३ गते सम्पन्न प्रतियोगितावाट प्रथम खोटाङ आईडलको उपाधी कव्जा गर्न सफल राईको आवाजमा आईतवार ‘सम्वोधन तिमीलाई कसरी गरुँ’ वोलको गीत रेकर्ड भएको हो । गायनमा अव्वल राईको आवाजमा...
काठमाडौं १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुमार आचार्य अकस्मात् बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । तत्कालिन नेकपा एमालेका जिल्ला उपसचिव समेत रहेका आचार्यलाई उच्च रक्तचाप भएपछि हेलिबाट मंगलबार काठमाडौं ल्याइएको हो । उनको हाल काठमाडौंका सिभिल हस्पिटलमा भर्ना गरेर उपचार भईरहेको छ । नेता आचार्य...