काठमाडाैं ३० फागुन । संघीय संसदको बैठक सुरू भएको एक साता बितेको छ। संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो। संविधानको धारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी...
काठमाडौं ११ फागुन संघीय सरकारमा अब बढीमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् । अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन्...
काठमाडौं ३ फागुन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्री बनेका छन्  । राष्ट्रपति कार्यालयले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् भने आज दिउँसो चार बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । एमाले र माओवादी...
काठमाडौं ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने तयारी गरे । राजीनामाबारे समाचारहरू समेत बाहिर । त्यति मात्र होइन, उपप्रधान तथा उर्जामन्त्री कमल थापाले त बुधबार दिउसै मन्त्रालयबाट बिदा मागेर निस्किए । तर, अन्तिम समयमा देउवाले राजीनामा भने दिएनन् । आजको अन्नपूर्ण पोस्टलाइ आधार मान्ने हो भने...
गोपालप्रसाद पोखरेल पथरी, मोरङ, २८ माघ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत गरेका छन् । एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध...
विराटनगर, माघ । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको २० माघमा बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचन तोकेको छ । प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण...
चितवन, १३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो...
काठमाडौं ५ माघ । सरकारले प्रदेश मुकाम ताेकेपछि अहिले चाैतर्फी विराेध छ । तर, प्रदेश राजधानी जनताले धेरै कामका लागि जान अावश्यक भने छैन । जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने खबर आजको नयाँ पत्रिकामा छ । १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमैजन्म,...
धनकुटा ४ माघ प्रदेश १ को राजधानी धनकुटा बनाइनु पर्ने माग राख्दै जारी आन्दोलन धनकुटमा चर्किएर गएको छ । आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप बिहीबार झडप हुँदा ३ जना घाइते समेत भएका छन् । यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार...
काठमाडौं ३ माघ नेपालले आगामी वर्षदेखि बचत भएको बिजुली बेच्न सक्ने भएको छ । आगामी वर्षदेखि नेपालमा वर्षातको समय (वेट सिजन) मा विद्युत् बचत हुने भएको छ सन् २०१८/१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । जसका कारण भारतबाट बिजुली...