काठमाडौं/मंसिर । व्यवस्थापिका संसद अन्तर्गतको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई हत्तपत्त रिसाउन्नन् । कोहीप्रति कटाक्ष पनि गरि जाँदैनन् । अक्सरका रुपमा उनको रिस पोखिने गर्दछ । पछिल्लो पटक विकास निर्माणको ठेक्का लिएर वर्षौसम्म निर्माण नगर्ने ठेकेदारमाथि उनको रिस पोखिएको छ । सांसद भट्टराईले वर्षौ अघिदेखि ठेक्का लिएर निर्माण नगर्ने गौरीपार्वती निर्माण...
पोखरा, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताउनुभएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अाइतबार कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उहाँले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको...
नारायण अधिकारी भारत, लखनउ, २१ जेठ (रासस) । नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका...
काठमाडौँ, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् । उनी जनकपुर हुँदै काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरेका थिए । यसअघि उनी जनकपुर विमानस्थलमा उत्रिएर जनकपुर मन्दिरको दर्शन गरेका थिए । काठमाडौँमा रहँदा...
काठमाडाैं ३० चैत । अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागू हुनु अगावै पूर्ववर्ती संसद्का सांसदहरुले बढाएर सुविधा लिएका हुन्। महालेखा परीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को वार्षिक...
काठमाडौँ, २७ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री...
काठमाडौं २० चैत । मह जोडीका रुपमा परिचित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । गएराती उनको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हाे । ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट...
काठमाडौं १३ चैत ।  एकता संयोजन समिति कार्यदलले केन्द्र र प्रदेशमा केन्द्रीय अनुशासन, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने अन्तरिम विधानमा समझदारी भएको छ । केन्द्रीय विभागहरू राख्ने मोटामोटी समझदारी भए पनि नियमावलीबाट व्यवस्थित गर्ने दुवै दलको तयारी छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । एमाले...
४-चैत ,  युएस बंगला विमान दुर्घटना भएको एक साता नबित्दै नेपालमा फेरि अर्को विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको बिमान दुर्घटनाको घटना सबैको मानसपटलमा सल्बलाईरहेकै बेला आइतबार काठमाडौंबाट भैरहवा गएको यती एयरको जहाज गौतमबुद्ध विमानस्थलमा  विमान दुर्घटना भएको हो । विमानमा रहेका २६ जना यात्रु र चालक...
काठमाडौं ३० फागुन । नेपालको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो पटक निर्वाचित भएकी छिन् । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभार सहित विजयी भएकी हुन् । उनले ३९ हजार २ सय ७५ मत प्राप्त गरेकी हुन्। भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाल कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी...