Home राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

काठमाडौ ३ माघ भारतले फेरि पनि नेपाली सिमा मिचेको छ । सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पारिएको हो । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको कान्तिपुरमा समाचारमा...
कात्तिक–२९ , हेटौंडामा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी चलाउँदा तीन छिमेकीको ज्यान गएको छ। मकवानपुरको मनहरि गाउँपालिका–७, बिजौनामा खुकुरी प्रहारका कारण स्थानीय ५२ वर्षीय सीताराम धिताल, उनका छोरा १३ वर्षीय सुदीप र झाँक्री बुढा भनेर चिनिने करिब ६० वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको हो। मंगलबार साँझ करिब साढे ५ बजे स्थानीय...
काठमाडौं १० असोज यो वर्षका दशैंका लागि उपत्यकाबाट ११ लाख मानिस घर पुगेका छन् । एक लाख बाटोमा यात्रारत छन् भने अब लगातार तीन दिन दैनिक २ लाखको दरले उपत्यका छाड्ने भएका छन् । काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले आजदेखि तीन दिन पिक आवरका रुपमा राजमार्ग रहने...
काठमाडाैं १९ भदाै सत्ता नेतृत्वको दल कांग्रेसको भ्रष्टाचारमा सजाय पाएकालाई संसद् र प्रदेश तहमा उम्मेदवार बन्न दिनुपर्ने अडानले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक अन्योलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा संसद्को राज्यव्यवस्था समितिबाट विधेयक अघि बढ्न सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सत्तासीन उदासीनता निर्वाचन आयोगले निर्वाचनसम्बन्धी विधेयक यथाशक्य...
काठमाडौँ, ३० साउन । अविरल वर्षापछि बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा...
खोटाङ २६ साउन खोटाङका समाचार सूचना, जानकारी तथा गतिविधि देश विदेशमा रहेका सबै नेपालीसामु पुर्याउने उद्देश्यले २०१२ मे देखि नियमित सञ्चालनमा रहेको हाम्रो खोटाङ डटकमले अबदेखि देश विदेशका मुख्य मुख्य खबरहरु समेत सम्प्रेषण तथा प्रकाशन गर्ने भएको छ । यसअघि खोटाङ र खोटाङेसँग सम्बन्धित गतिवधि, सूचना तथा समाचार मात्र पस्कदै आएको...
ललितपुर २३ मंसिर ललितपुर क्षेत्र नम्बर तीनमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फकी साझा उम्मेदवार पम्फा भुसाल विजयी भएकी छिन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए  । कांग्रेस जिल्ला सभापति तथा निवर्तमान सांसद समेत रहेका अमात्यले सुरुवाती...
काठमाडाैं २० भदाै व्यवस्थापिका सांसदले भ्रष्टाचारसहितका गम्भिर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेद्वार बन्न नपाउने गरी सोमबार निर्वाचन सम्बन्धी कानुन पारित गरेको छ । संसदले पारित गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी दुई वटा विधेयकले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र सात प्रदेशहरुका प्रदेशसभाका लागि मंसिर ७ र २१ लागि...
काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्नुभएको हो । चिनियाँ मन्त्री सुहोङसहितको चिनियाँ...
मंसिर–९, देशभर बमको त्रास फैलिएका समयमा संसद भवनम नयाँ बानेश्वरमा पनि बम राख्न सक्ने भन्दै प्रहरीले कडा सुरक्षामा राखेको छ । अहिले ब्यबस्थापिका संसद नजिकको पेटीबाट सर्वसाधारणलाई हिड्न समेत नदिएको जनाईएको छ । प्रहरीे अहीले संसद भवन वरीपरि ब्यपक रुपमा परिचालित भएको छ । सबै सर्वसाधारणको कडा चेकीङ गरेर...