Home राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

काठमाडौं १८ फागुन । हेलि दुर्घटनाबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको ज्यान गएको दुर्घटना ओभानो हुन नपाउँदै फेरि जिप दुर्घटनाबाट ११ जनाले ज्यान गुमाउनु परेको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८...
मन्त्रीको कुटाई खाएका सचिवले भने, 'घुस खाएको पैसा तिर्नपर्छ भन्दा नमानेपछि चड्कन हान्नुभयो ।’ (भिडियो प्रमाणसहित)
काठमाडौं २६ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको बुधबार रगत नमूना सङ्कलन गरिएको छ । निक्कै चर्चित यस घटनामा निर्मलाकी आमाले किन रगत दिइन् भनेर धेरैलाई शंका उब्जन भने सक्छ । तर, निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ निर्मलाकै हो वा हैन भनेर प्रश्न...
काठमाडौं । पछिलो समय निक्कै चर्चित र विवादित रहेको पब्जी खेललाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । पछिल्लो समय बालबालिका, किशोर किशोरी लगायतले बढी मात्रामा यो खेल खेल्ने गरेको र समाजमा आत्महत्या जस्ता घटना समेत हुन थालेपछि सरकारले खेल प्रतिबन्ध गरेको हो । केन्द्रिय प्रहरी ब्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले...
काठमाडाैं १ वैशाख । सोलुखुम्बुमा आज हवाई जहाज दुर्घटना हुँदा एक सहायक पाइलट र २ जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा भएको विमान दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा समिट एयरका सहायक पाइलट काठमाडौं चावहिल बस्ने वर्ष ३४ का सुजित ढुंगाना, पर्यटक...
काठमाडौं ३ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता बामदेव गौतमबीच टकराब बढेर गएको छ ।पार्टी स्थायी समितिको बैठकमा गौतमले फरक मत राख्दै अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैतिर आफैं बस्दा सरकारको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेपछि टकराब बढेको हो ।अध्यक्ष...
हेटौँडा, २४ मङ्सिर । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा...
काठमाडौं २ माघ । देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र नै सरकारी बैंकबाट कारोबार हुन्न भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । सुन्दा अपत्यारिलो लागेपनि सिंहदरबारभित्र सरकारी बैंक नै छैनन् । सिंहदरबारभित्र मन्त्री, सांसददेखि उच्चस्थ कर्मचारीको सबै बैंंकिङ कारोबार भारतमा मुख्य कार्यालय रहेको एभरेष्ट बैंकबाट मात्र हुँदै आएको छ । कतिपयले त...
रमेश लम्साल काठमाडौँ, २४ मङ्सिर । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ ।
काठमाडौं/मंसिर । मिस नेपाल समेत रहेकी श्रृखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ सम्म पुग्न सफल भएपनि त्यसबाट अगाडीको यात्रा तय गर्न सकिनन् । श्रृंखला मिस वल्र्डको प्रतिस्पर्धामा एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । पाँच महादेशबाट टप १२ छानिएकोमा त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको...