Home राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

काठमाडौं । पछिलो समय निक्कै चर्चित र विवादित रहेको पब्जी खेललाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । पछिल्लो समय बालबालिका, किशोर किशोरी लगायतले बढी मात्रामा यो खेल खेल्ने गरेको र समाजमा आत्महत्या जस्ता घटना समेत हुन थालेपछि सरकारले खेल प्रतिबन्ध गरेको हो । केन्द्रिय प्रहरी ब्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले...
काठमाडौं । सर्वोच्च अदालतले एनसेल खरिद–बिक्रीको लाभकर तीन महिनाभित्र असुल गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । करको दायित्व निर्वाह नगरेसम्म एनसेलको लाभांश वितरण र सेयर बिक्रीको अनुमति रोक्न पनि सर्वोच्चले भनेको छ । गत २३ माघमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कर असुली गर्न परमादेशमार्फत दिएको आदेशको सर्वोच्चले मंगलबार पूर्णपाठ सर्वाजनिक...
काठमाडौं । इथियोपियमा आइतबार भएको विमान दुर्घटनामा एक जना नेपाली चेलीले पनि ज्यान गुमाएकी छिन् । गोरखा नगरपालिका–१० छेवेटार घर भएकी २८ वर्षीया एकता अधिकारीको विमान दुर्घटनामा ज्यान गएको हो । उनी आठ महिना अघि मात्र इथियोपिया स्थित राष्ट्रयसंघीय विश्व खाद्य कार्यक्रममा ’पोस्टिङ’ भएकी थिइन् । उनलाई परिवारका सदस्यले बिहे...
काठमाडौं १८ फागुन । हेलि दुर्घटनाबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको ज्यान गएको दुर्घटना ओभानो हुन नपाउँदै फेरि जिप दुर्घटनाबाट ११ जनाले ज्यान गुमाउनु परेको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८...
काठमाडौं ७ फागुन । सर्वत्र चर्चा विवादमा रहेको लुट्न सके लुट नामक पशुपति शर्माको गितबाट व्यवस्थापिका संसद पनि अछुतो रहन सकेन । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले गितलाई लिएर सरकारको कटाक्ष गरिहाले । त्यति मात्र होइन, उनले दुई तिहाईको सरकारले जनताको बोलि बोलिएको...
काठमाडौँ, २ फागुन (रासस) : वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पुगेका अवसरमा आज सार्वजनिक गरिएको विवरणमा ती विषय समेटिएको...
काठमाडौं । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । फागुन १ गते रोजगार कार्यक्रमको घोषणा गर्ने गरी युद्धस्तरमा...
काठमाडौं । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । तर धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेकाे छ । सरकारले पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको...
काठमाडौं २ माघ । देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र नै सरकारी बैंकबाट कारोबार हुन्न भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । सुन्दा अपत्यारिलो लागेपनि सिंहदरबारभित्र सरकारी बैंक नै छैनन् । सिंहदरबारभित्र मन्त्री, सांसददेखि उच्चस्थ कर्मचारीको सबै बैंंकिङ कारोबार भारतमा मुख्य कार्यालय रहेको एभरेष्ट बैंकबाट मात्र हुँदै आएको छ । कतिपयले त...
मन्त्रीको कुटाई खाएका सचिवले भने, 'घुस खाएको पैसा तिर्नपर्छ भन्दा नमानेपछि चड्कन हान्नुभयो ।’ (भिडियो प्रमाणसहित)