17.1 C
Kathmandu
Thursday, March 28, 2024
Home राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

khotang first online national news

काठमाडाैं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेका छन् । त्यस क्रममा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध एक भएर लड्न आह्वान गरेका छन् । यस्तो छ सम्बोधनको पूर्णपाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, -आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ।...
ललितपुर । किरात राई यायोक्खा केन्द्रको निवर्तमान उपमहासचिव, आदिबासी जनजाती महासंघ ललितपुर जिल्ला अध्यक्ष तथा किरात समाज ललितपुरका सल्लाहकार डिबी राई सरोजलाई विभिन्न व्यक्तिहरुद्वारा प्रदान गरिएकाे सहयाेग रकम किरात समाजद्वारा हस्तान्तरण गरिएकाे छ । ससम्भु युवा क्लवद्वारा आयोजित रक्तदान कार्यक्रममा सल्लाहकार भिम राई, अध्यक्ष सोनाम याक्खा, उपाध्यक्ष राजकुमार राई, सचिब...
बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ। खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने एसिडिटी, ग्यास र चिसो जस्तो समस्या देखा पर्नसक्छ। यस्तो समस्याले दिनभरी मानिसको दिमागमा नराम्रो असर पार्छ र दिन बिताउन...
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २५ हजार ५५१ पुगेको हो । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ २४० घर फर्किएका छन् ।...
पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको...
काठमाडौं । नेपालमा गत २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण...
काठमाडौं । देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्र ४८१ जनामा कोरोना...
एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर हिजो आज रोगी बढीरहेका छन् । अल्छी स्वभाव विकसीत हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोगबाट...
केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार ९६ हजार ८ सय रुपैयाँमा छापावाला सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जानकारी नदिई प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेपछि पार्टीले कारबाही गरेको छ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश...