खोटाङ असोज–१४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न कार्य सम्पादन करार सम्झौता गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरभित्रका १८ मध्ये १७ मावि र नगरपालिकावीच कार्य सम्पादन करार सम्झौता गरिएको हो ।  शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगर स्तरीय मावि तहका प्रधानाध्यापकको...
खोटाङ, भदौ २९– खोटाङको दिक्तेलवजारमा विभिन्न कार्यक्रमको आयोजना गर्दै बाल दिवस मनाइएको छ । बाल दिबसको अवशरमा बालमञ्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कबिता, बक्तृत्वकला र एकल नृत्य प्रतियोगीता सञ्चालन गरेको छ ।  समिक्षालय हलमा आयोजित बक्तृत्वकला प्रतियोगीतामा साबित्रा माबि बाम्राङकी ममता पाण्डे प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका बिजय पाण्डे दोश्रो,...
खोटाङ भदौ–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्ति भएको छ । नगरपालिकाभित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको छ ।  १५ वडा रहेको नगरपालिकालाई जिल्ला...
खोटाङ, भदौ २२– खोटाङमा विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिबस मनाइएको छ । बृक्षारोपण, कर्मचारीबीचमा हाजिरीजवाफ प्रतियोगीता, प्रभातफेरी लगायतका कार्यक्रम गर्दै जिल्लामा १५ औं निजामती सेवा दिबस मनाइएको हो । ‘नतिजामुखी प्रशासन, संबृद्धि र सुशासन’ भन्ने नारा सहित मनाउन थालिएको दिवस शुक्रबार समापन गरिएको छ । दिवसको अन्तिम दिन...
काठमाडौं २१ भदौं । खोटाङको साकेला गाउँपालिकामा डिप्लोमा तहको बालिविज्ञान विषयको पढाई हुने भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले सोकला गाउँपालिका–२ रतन्छाको साकेला मा.वि.लाई ३ वर्षे उक्त विषय अध्ययनको अनुमति प्रदान गरेको हो । डिप्लोमा ३ वर्षे कार्यक्रम अन्तर्गत बालिविज्ञान अन्तर्गत ४० जना विद्यार्थी...
खोटाङ भदौ–१४, खोटाङस्थित रावाबेंसी गाउँपालिकाका किशोर–किशोरीले जीवन उपयोगी सीप–तालिम लिएका छन् । पालिकाको ५ नम्वर वडामा पर्ने दुबेकोलकस्थित गंगोदय मा.वि.मा आयोजना गरिएको तीन दिने जीवन उपयोगी सीप तालिममा सोही विद्यालयका २९ जना किशोर–किशोरीहरु सहभागी वनेका हुन् । वातावरणीय कृषि तथा विकास केन्द्र (केड) काठमाडौंको सहयोगमा हलेसी विकास मञ्च नेपाल वडहरेद्वारा...
खोटाङ, भदौ १३– स्थानीयले खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर वडा कार्यालयमा लगाएको ताला चार दिनपछि खुलेको छ । आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट स्थानीयले गत शनिबार लगाएको ताला सहमतीपछि खुलेको हो ।  स्थानीय जोडी महादेबस्थान मन्दीर घेराबारा गरिएको काम लगायत वडाको सबै योजनाको विषयमा पुःन सार्वजनिक सुनुवाई गर्ने, पुराना तथा नयाँ...
खोटाङ १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको एकता अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाको नेतृत्व बाहेक अन्य विषय भने करिब टुंगो लागेको छ । नेतृत्वको विषयमा भने अझै पनि सहमतिमा नेताहरु पुग्न नसकेको बताइएको छ । एकताका क्रममा पूर्व एमालेको भागमा ६ वटा पालिका र पूर्व माओवादी...
काठमाडौं १० भदौं । खोटाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद हिरा गुरुङले प्रधानमन्त्रीलाई कति जनाले रोजगार पाए भनेर प्रश्न गरेकी छिन् । संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेस समानुपातिकतर्फबाट सांसद बनेकी गुरुङले प्रधानमन्त्री रोजगार अभियान अन्तर्गत कति जनाले रोजगार पाए भनेर प्रश्न गरेकी हुन् । उनले कुखुराको अण्डादेखि चटपटेसम्ममा कर लगाएर संघीयतालाई मजाक...
खोटाङ  भदौ–८, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ खोटाङमा असन्तुष्टी पैदा भएको छ । जिल्ला संगठनको हालै बसेको वैठकले विधान विपरित निर्णय गरेको भन्दै संगठनभित्रकै केही सदस्यले प्रेस बिज्ञप्तीमार्फत असन्तुष्टी प्रकट गरेका हुन् ।  संगठनको रिक्त पदपूर्तिका विषयमा बसेको वैठकवाट केन्द्रको विधानलाई कुल्चँदै तानाशाही र हुकुमी शैलीवाट निर्णय गरिएको भन्दै...