माघ–७, खोटाङको छितापोखरीमा स्वर्गीय डगीराज राईको स्मृतिमा आयोजना गरिएको खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता सकिएको छ । डगीराजका आफन्तजनको प्रायोजन तथा हलहले युवा क्लवको व्यवस्थापनमा माघ ४ गतेबाट शुरुभएको प्रतियोगिता सकिएका हो ।  पुरुषतर्फ १५ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जनकल्याण सेवा समाज मात्तिम पहिला, सेल्मे जनकल्याण सेवा समाज खिदिमा...
माघ–५, गाउँमा ग्रामिण सडक बनाउन अग्रसर भएका खोटाङको लिकुवापोखरीका स्थानीयबासीलाई आर्थिक समस्या परेको छ । खोटाङ र भोजपुरको सिमानामा रहेको पामाखामबाट गाउँ जोड्ने सडक निर्माण गर्न थालेका लिकुवापोखरीका स्थानीयबासीलाई आर्थिक समस्या परेको हो । करिब दश किलोमिटर लामो सो सडक निर्माण गर्नकालागि २५ लाख रकमको अभाव भएको पामाखाम–लिकुवापोखरी सडक...

पुस–२८, खोटाङको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सेवा प्रबाह गर्दै खोटाङबजारमा आयोजना गरिएको एकीकृत घुम्ती शिबिर सम्पन्न भएको छ । दक्षिणी क्षेत्रका २१ गबिसका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यकासाथ जिल्लाका सरकारी कार्यालयहरुले संयुक्तरुपमा सञ्चालन गरेको चार दिने एकीकृत घुम्ती शिबिर शुक्रबार सम्पन्न भएको हो । ईलाका प्रशासन कार्यालय खोटाङबजार अन्तर्गतका गाबिसका नागरिकको सेवाकालागि...

रवि रोषी - २०३२ असार ३ गते खोटाङको सिमपानीमा जन्मिएका नवल खड्का कलाकारिता क्षेत्रमा होमिएको १५ वर्ष भईसक्यो । चन्द्रसूर्य, अधुरो प्रेम जस्ता काँचको पर्दाबाट आफ्नो अभिनय यात्रा सुरु गरेका खड्का २०५३ मा आएर ठूलो पर्दाको चलचित्र गुन्युँचोलीबाट आफुलाई नायकको रुपमा नेपाली फिल्मी बजारमा प्रस्तुत गरे । क्रान्ति, देशद्रोही,...