Home गतिविधि

गतिविधि

खोटाङ, ११ कात्तिक । खोटाङको दुर्छिममा जारी ‘होलेसुङ–जनकराज राई गोल्ड कप’मा ७ टिम क्वाटरफाईनल प्रबेश गरेका छन् ।  स्थानीयको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्धेश्यले साकेला सिली फुटबल क्लब दुर्छिम–३ को आयोजना बुधबारदेखि सुरु गोल्डकपमा रातमाटे फुटबल क्ल्व दुर्छिम, रातमाटे फुटबल क्लव दुर्छिम ‘ए’, ओमहलेसी महादेबस्थान ‘ए’,...
खोटाङ मंसिर–१, यतिखेर सामाजिक सञ्जाल, स्थानीय सञ्चार माध्यम लगायत जताततै खोटाङको तुवाचुङमा हुन गईरहेको प्रतिमा अनावरण तथा बृहत सांगीतिक कार्यक्रमको चर्चा छ । गाउँ, शहर, देश–बिदेशमा रहेका किरातीहरुले यस ऐतिहासिक काम र कार्यक्रमप्रति चासो देखाएका छन् ।  किराती सभ्यताको उद्गम स्थलका रुपमा लिईने खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीय...
खोटाङ, जेठ २– मध्यपहाडी लोकमार्गको काममा चरम ढिलासुस्ती गरेकामा सर्वदलीय बैठकमा ठेकेदारमाथि आक्रोश पोखिएको छ । खोटाङभित्र पर्ने मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी र दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको कालोपत्रेका काममा चरम ढिलासुस्ती भएको भन्दै ठेकेदारमाथि सर्वदलीय बैठकमै आक्रोश पोखिएको हो । जिल्लामा सञ्चालन भइरहेका राष्ट्रिय महत्वका योजनामा भइरहेका ढिलासुस्ती एबं गुणस्तरहिन...
सर्मिला विश्वकर्मा/ खोटाङ पुस २८ । खोटाङ दलित उद्यमी सहकारी संस्था लिमिटेडले आफ्नो अधिकांश पुँजी दलित उद्यमीको व्यवसायीक विकासका लागि लगानी गरेको छ ।  २०६९ सालमा स्थापना भएको दलित सहकारीले आर्थिक वर्ष २०७२/०७३ मा उद्यम सञ्चालन गरिरहेका दलित उद्यमीलाई लक्ष्यीत गरेर लगानी गरेको जनाएको छ । सहकारीको पाँचौं साधारणसभामा फलामजन्य कोसेली...
खोटाङ, २३ भदौ । स्थानीय तह पुनःसंरचनाको शुरुबाटै विवादमा रहेको खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारमा रहने भएको छ । जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङबजार र व्यापारिक केन्द्र इन्द्रेणीपोखरीमध्ये कुनै एक ठाँउमा केन्द्र रहनुपर्ने विषयको विवाद मतदानमार्फत टुङ्ग्याइएको हो । निर्वाचन आयोगले अस्थायीरुपमा खोटाङबजारमा नै गाउँपालिकाको केन्द्र राख्न परिपत्र गरे पनि...
जेठ–१५, खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको सूचनाको हक र खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको आयोजना, युनेस्को र युरोपियन युनियनको आर्थिक सहयोगमा आयोजना गरिएको पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको हो । खोज पत्रकारिताका लागि सूचनाको हकको विषयमा अनिवार्य ज्ञान राख्नुपर्ने भएकाले महासंघले केन्द्रीय कार्यालयको...
भदौ–८, लामो समयसम्म चर्किएको खोटाङका दुई यातायात व्यवसायीबीचको विवाद शनिबारबाट टुङ्गिएको छ ।  जिल्ला प्रहरी कार्यालय खोटाङमा भएको दुई पक्षीय वार्तामा दुबै व्यवसायीबीच आपसी समझदारीमा निर्वाधरुपमा यातायात सञ्चालन गर्ने, आ–आफ्नो काउण्टरबाट आ–आफ्नै कर्मचारीमार्फत टिकेट काट्ने र सार्वजनिक यातायातका सवारी साधनका कागजात जिल्ला प्रहरी कार्यालयमा बुझाउने तथा नबुझाउने यातायातलाई जिल्ला प्रवेशमा...
 खोटाङ पुस–१४, ब्रिटिस सेनामा कार्यरत अभिभाबकले खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्वय माबिलाई एक लाख रुपैंयाँ रकम प्रदान गर्नुभभएको छ । हाल बेलायती सेनाको मेजर पदमा कार्यरत सोही स्थानका ध्यानप्रसाद राईले बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि एक लाख रुपैंयाँ सहयोग प्रदान गर्नुभएको हो ।   बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा मेजर...
खोटाङ, असार २१ । खोटाङका राजनैतिक दलले पुर्व सभाषद अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति भत्र्सना गरेको छ ।बुईपा जानेक्रममा हुर्लुङमा बास बसेका पुर्वसभाषद राईमाथि शनिबार राती नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामी लगायतको १२ जना भन्दा बढिको समुहले निर्घात कुटपिट गरेको...
अन्र्तराष्ट्रिय रेफ्री सेशुका राई अन्र्तराष्ट्रिय रेफ्री हीरा राई राष्ट्रिय रेफ्री रबिना राई अब्बल खेलाडी रोश्मा राई  पदक भित्र्याउने खेलाडी बिद्याकला राई तस्बिर : रामधन राई(केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजार)