21.1 C
Kathmandu
Friday, March 29, 2024
Home फिचर

फिचर

khotang first online news- features

खोटाङ २४ मंसिर । सँधै झैं सांसद भट्टराई आफ्नै काममा व्यस्त थिए । त्यसै क्रममा साकेला गाउँपालिका खिदिमाका वडा अध्यक्षको फोनको घन्टी बज्यो उनको मोबाइलमा । फोन रिसिभ गर्दै सांसद भट्टराईले वडा अध्यक्षलाई सोधी हाले,– ‘कता हुनुहुन्छ वडाध्यक्ष ज्यू ।’ वडा अध्यक्ष मणिकुमार राईले खुसी मुद्रामा जवाफ फर्काए– ‘आज...
खोटाङ । जनयुद्धका खोटाङका महान शहिद दिलकाजी कार्की र ठुलकुमार श्रेष्ठको स्मृतिमा बन्न लागेको ‘दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान’ भवन निर्माणको काम धमाधम भइरहेको छ । दिक्तेलस्थित तत्कालिन नेकपा माओवादी केन्द्रको कार्यालय रहेको भवनलाई भत्काएर प्रतिष्ठान निर्माणको काम भइरहेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेश राईका अनुसार प्रतिष्ठानको भवन...
खोटाङ पुष–१६, ‘झम्के मायालु’ वोलको लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राई फेरि‘उभौली मेलामा’ भेट भएका छन् । किराती मौलिक–साँस्कृतिक गीत गायनमा बढी खुल्ने जानुका र निश्चलको स्वर रहेको ‘उभौली मेला’ शीर्षकको गीति भिडियो उधौली चाड अर्थात पुष १५ गते सार्वजानिक भएको हो । (सार्वजानिक कार्यक्रम :सुम्निमा कलेक्सन ललितपुर) सुम्निमा...
खोटाङ भदौ–२, जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो । दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन...
 –धनचन्द्र राई, खार्मी, खोटाङ ([email protected]) केहि समय अगाडी एउटा कथा सुनेको थिएँ “एउटा गरिब मान्छे आफ्नो गरिबीपनाको कारण बाध्यताबस् भाग्यवादी भएर आफ्नो जीवन भगवानलाई समर्पण गरेछ र दिनचर्या मन्दिरमा बिताउन थालेछन् , मर्नु बाँच्नु भगवान भरोसा । उसलाई कोही र केहिको मतलब भएन । पुजारी आउँछन् , दर्शनार्थी आउँछन् ,...
–लडाईंका कथा भूमिगत मूलधारबाट राजनीतिक लय समाउनुभएका खोटाङ चिप्रिङका देवान चाम्लिङ(पृथ्वी)सँग लडाईंका थुप्रै अनुभव र भोगाईहरु छन् । खोटेहाङ गाउँपालिका–५ का चाम्लिङसँग १० बर्षे शसस्त्र जनयुद्द ताकाका लडाईं तथा हार–जीतभित्र समेटिएका ज्युँदो कथाहरु रहेका छन् । हाल नेकपा खोटाङका अध्यक्ष रहनुभएका चाम्लिङ जनयुद्दका घटनाहरु सुनाउन उति चाख मान्नुहुन्न–‘अहिले युद्दका कुरा गर्दा...
खोटाङ । जनयुद्धका खोटाङका महान शहिद दिलकाजी कार्की दम्पत्तिको सम्झनामा सदरमुकाम दिक्तेलस्थित शहिद पार्कमा वृक्षारोपण गरिएको छ । सहिद दिलकाजी ठुल कुमार प्रतिष्ठानको आयोजनामा दिलकाजी कार्की र इन्दिरा कार्कीको १९ औ स्मृति दिवसको अवसरमा नेकपा खोटाङका जिल्ला सचिव राम दङ्गाल, नेता बिनोद आचार्य लगायतको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुढेमा...
केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत्...
खोटाङ असोज–२१, ‘विहान र वेलुका चाँही म फर्ममै तल्लिन हुन्छु ।’ विरेन्द्र ढकाल भन्नुहुन्छ–‘९ वजेपछि वडा कार्यालयमा जान्छु अनि वेलुकी फर्किएर वाख्राकै स्याहार सुसारमा ।’ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालको पहिलो प्रथमिकता भनेकै जनताको सेवा अर्थात वडाका नागरिकको काम । दिनभरी जनताको सेवामा खटिने ५० वर्षिय...
खोटाङ । खोटाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजन राईले जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकामा व्यापक भ्रष्टचार भएको प्रदेशसभा बैठकमा औंल्याएका छन् । ऐसेलुखर्कमा दुई वटा योजनामा व्यापक भ्रष्टाचार भएको उनले उल्लेख गरेका हुन् । एसेलुखर्क दोप्सु देशारे सडकमा अनियमितता भएको भन्दै यस वर्ष ८७ लाख रुपैयाँ विनियोजन भएको तर स्थानीय...